KC Dance Center

KC Dance Center WHERE DREAMS COME TRUE...
www.kcdancecenter.com
www.youtube.com/

09/15/2026

⭐️ नेपाली संगीत क्षेत्रका एक चम्किला तारा! ⭐️

जसको परिचय शब्दले भन्दा उहाँको तस्वीर र सुमधुर प्रस्तुतिले नै दिने गर्दछ। 🎶✨

उहाँले यस वर्ष अक्टोबर ११ मा आयोजना हुन गइरहेको विशुद्ध मनोरञ्जनात्मक तथा सांस्कृतिक कार्यक्रम “कलिवुड नाइट २०२६” को भव्य रंगमञ्चमा आफ्नो बेजोड प्रस्तुति प्रस्तुत गर्नुहुनेछ। 🎤🌟

आउनुहोस्, नेपाली कला, संगीत र संस्कृतिको यस विशेष साँझमा उहाँको शानदार प्रस्तुतिसँगै रमाऔँ। ❤️🇳🇵

कलिवुड नाइट २०२६
📅 अक्टोबर ११, २०२६
📍 Hylton Performing Arts Center, Manassas, VA
⏰ ५:३० PM

Stay tuned… The star is coming! ⭐️🎶

09/15/2026
09/15/2026

enepalese, news portal by Nepalese People who lives on USA

“मातृभूमिको दुःखमा हामी आगामी दिनहरुमा फेरि पनि आवश्यकता र आफ्नो क्षमताअनुसार सक्दो सहयोग र सहकार्य गर्न निरन्तर तत्पर र...
09/14/2026

“मातृभूमिको दुःखमा हामी आगामी दिनहरुमा फेरि पनि आवश्यकता र आफ्नो क्षमताअनुसार सक्दो सहयोग र सहकार्य गर्न निरन्तर तत्पर रहनेछौँ “
८औँ Kollywood Night 2026
नेपाली कला, संस्कृति र पहिचानको गौरवमय उत्सव
“तपाईंहरूको उपस्थिति, हाम्रो हौसला।”
अमेरिकामा नेपाली कला, संस्कृति र पहिचानलाई जीवन्त राख्ने उद्देश्यका साथ KC Dance Center ले आयोजना गर्दै आएको प्रतिष्ठित सांस्कृतिक कार्यक्रम Kollywood Night आफ्नो आठौँ संस्करण – Kollywood Night 2026 सहित पुनः नेपाली समुदायमाझ आउँदैछ।
विगतका सात सफल संस्करणहरूले Kollywood Night लाई अमेरिकामा आयोजना हुने नेपाली समुदायका सबैभन्दा प्रतीक्षित सांस्कृतिक कार्यक्रमहरूमध्ये एकका रूपमा स्थापित गरिसकेको छ। यो केवल नृत्य र मनोरञ्जनको कार्यक्रम मात्र होइन, नेपाली भाषा, कला, संस्कृति, परम्परा र हाम्रो मौलिक पहिचानलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने साझा अभियान पनि हो।
यस वर्ष पनि कार्यक्रममा नेपालको विविध जातजाति, समुदाय र भौगोलिक क्षेत्रका मौलिक लोकनृत्य, सांस्कृतिक प्रस्तुति, आधुनिक कोरियोग्राफी तथा सृजनात्मक कला प्रदर्शन गरिनेछ। अनुभवी कलाकारहरू, प्रशिक्षार्थीहरू र समर्पित स्वयंसेवकहरूको अथक मेहनतले तयार भएका प्रस्तुतिहरूले दर्शकहरूलाई नेपालीपनको गर्व महसुस गराउने विश्वास लिएका छौँ।
KC Dance Center स्थापना भएदेखि नै हाम्रो उद्देश्य नृत्य सिकाउनु मात्र होइन, नेपाली कला र संस्कृतिलाई पुस्तौँसम्म जीवित राख्ने वातावरण सिर्जना गर्नु पनि हो। Kollywood Night त्यसै यात्राको सबैभन्दा महत्वपूर्ण उत्सव हो, जहाँ कलाकार, अभिभावक, दर्शक, सहयोगी संस्था र सम्पूर्ण नेपाली समुदाय एउटै परिवारका रूपमा एकत्रित हुन्छन्।
हामी विश्वास गर्छौँ कि कुनै पनि सांस्कृतिक कार्यक्रमको वास्तविक शक्ति दर्शकहरूको साथ, माया र उत्साहमा निहित हुन्छ। त्यसैले हामी सम्पूर्ण नेपाली समुदायलाई यस ऐतिहासिक सांस्कृतिक यात्रामा सहभागी हुन हार्दिक निमन्त्रणा गर्दछौँ।
तपाईंहरूको प्रत्येक उपस्थितिले कलाकारहरूलाई थप ऊर्जा दिन्छ, नयाँ पुस्तालाई आफ्नो संस्कृतिप्रति गर्व गर्न सिकाउँछ र नेपाली पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा अझ मजबुत बनाउँछ।
Kollywood Night 2026 लाई अझ भव्य, व्यवस्थित र स्मरणीय बनाउन हाम्रो सम्पूर्ण टोली समर्पित भएर तयारीमा जुटिरहेको छ। यस अभियानमा साथ दिनुहुने सम्पूर्ण कलाकार, अभिभावक, स्वयंसेवक, प्रायोजक, सञ्चारमाध्यम तथा शुभेच्छुकहरूप्रति हामी हृदयदेखि नै आभारी छौँ।
अन्त्यमा, हामी सम्पूर्ण नेपाली समुदायलाई हार्दिक अनुरोध गर्दछौँ—
आउनुहोस्, हाम्रो कला, संस्कृति र पहिचानलाई सँगै उत्सवका रूपमा मनाऔँ।
“तपाईंहरूको उपस्थिति, हाम्रो हौसला।”
KC Dance Center Family
Kollywood Night Family
Virginia, USA

एमटीभी महादेव त्रिपाठी — कलिवुड नाइट २०२६नेपाली हास्यव्यङ्ग्य तथा जादुको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल बहुप्रत...
09/13/2026

एमटीभी महादेव त्रिपाठी — कलिवुड नाइट २०२६
नेपाली हास्यव्यङ्ग्य तथा जादुको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल बहुप्रतिभाशाली कलाकार एमटीभी महादेव त्रिपाठी आफ्नो हास्य, जादु र मनोरञ्जनात्मक प्रस्तुतिका लागि दर्शकमाझ लोकप्रिय हुनुहुन्छ। हँसाउँदै–हँसाउँदै अचम्मित पार्ने उहाँको मौलिक शैली र ऊर्जावान प्रस्तुतिले हरेक उमेरका दर्शकलाई मनोरञ्जन प्रदान गर्दै आएको छ।
अघिल्लो वर्ष आफ्नो बेजोड प्रस्तुतीले सम्पूर्ण दर्शकहरुको मन जिति सक्नु भएका उहाँले आगामी अक्टोबर ११, २०२६ मा Hylton Performing Arts Center मा आयोजना हुन गइरहेको “कलिवुड नाइट २०२६” मा पनि विशेष मनोरञ्जनात्मक प्रस्तुति दिनुहुनेछ।
हास्य, जादु, संगीत, नृत्य र भरपूर मनोरञ्जनले सजिन लागेको यस विशेष साँझमा एमटीभी महादेव त्रिपाठीको रोचक प्रस्तुति पनि मुख्य आकर्षणमध्ये एक हुनेछ।
त्यसैले सम्पूर्णलाई अक्टोबर ११ मा कलिवुड नाइट २०२६ मा उपस्थित भई कार्यक्रमको भरपूर मनोरञ्जन लिनुहुन हार्दिक निमन्त्रणा गर्दछौँ। आउनुहोस्, सँगै हाँसौँ, रमाऔँ र नेपाली कला–संस्कृतिको भव्य उत्सव मनाऔँ! 🎭✨

09/13/2026

🙏 Heartfelt Thanks & Appreciation 🙏
As we prepare for the 8th Kollywood Night 2026, taking place on Sunday, October 11, 2026, we extend our heartfelt gratitude and deepest appreciation to our esteemed sponsor, Mr. Bhim Guragain, for his invaluable support, cooperation, and trust. ❤️
Your contribution is not merely financial support; it reflects your faith in and love for Nepali art, culture, artists, and our talents. Your encouragement and support have inspired us to present Nepali art and culture to our community with even greater enthusiasm and dedication.
Your contribution to the success of Kollywood Night 2026 will always remain special and unforgettable. 🙏
From the bottom of our hearts, we thank, honor, and salute our esteemed sponsor, Mr. Bhim Guragain, for joining hands with us and supporting our cultural journey. ❤️
Your Support • Our Passion • Our Culture
Together, We Celebrate Nepali Art & Culture.
With heartfelt gratitude,
KC Dance Center Family
Kollywood Night 2026
October 11, 2026 | Sunday
Hylton Performing Arts Center, Manassas, VA

09/13/2026

🙏 Heartfelt Thanks & Appreciation 🙏
As we prepare for the 8th Kollywood Night 2026, taking place on Sunday, October 11, 2026, we extend our heartfelt gratitude and deepest appreciation to our esteemed sponsor, Mr. Nishes Bhattarai Bhai and Team, for his invaluable support, cooperation, and trust. ❤️
Your contribution is not merely financial support; it reflects your faith in and love for Nepali art, culture, artists, and our talents. Your encouragement and support have inspired us to present Nepali art and culture to our community with even greater enthusiasm and dedication.
Your contribution to the success of Kollywood Night 2026 will always remain special and unforgettable. 🙏
From the bottom of our hearts, we thank, honor, and salute our esteemed sponsor, Mr. Nishes Bhattarai Bhai and Team, for joining hands with us and supporting our cultural journey. ❤️
Your Support • Our Passion • Our Culture
Together, We Celebrate Nepali Art & Culture.
With heartfelt gratitude,
KC Dance Center Family
Kollywood Night 2026
October 11, 2026 | Sunday
Hylton Performing Arts Center, Manassas, VA

09/13/2026

“तपाईंहरूको उपस्थिति, हाम्रो हौसला।”

8th Kollywood Night 2026

Sunday, October 11, 2026
Time: 5:30 Pm
Venue: Hylton Performing Arts Center, Manassas
Tickets. Regular $30/ VIP $50

“मातृभूमिको दुःखमा हामी आगामी दिनहरुमा फेरि पनि आवश्यकता र आफ्नो क्षमताअनुसार सक्दो सहयोग र सहकार्य गर्न निरन्तर तत्पर रहनेछौँ “

KC Dance Center Family
Kollywood Night Family
Virginia, USA

09/13/2026

🙏 Heartfelt Thanks & Appreciation 🙏
As we prepare for the 8th Kollywood Night 2026, taking place on Sunday, October 11, 2026, we extend our heartfelt gratitude and deepest appreciation to our esteemed sponsor, Mr. Kamal Parakh, for his invaluable support, cooperation, and trust. ❤️
Your contribution is not merely financial support; it reflects your faith in and love for Nepali art, culture, artists, and our talents. Your encouragement and support have inspired us to present Nepali art and culture to our community with even greater enthusiasm and dedication.
Your contribution to the success of Kollywood Night 2026 will always remain special and unforgettable. 🙏
From the bottom of our hearts, we thank, honor, and salute our esteemed sponsor, Mr. Kamal Parakh, for joining hands with us and supporting our cultural journey. ❤️
Your Support • Our Passion • Our Culture
Together, We Celebrate Nepali Art & Culture.
With heartfelt gratitude,
KC Dance Center Family
Kollywood Night 2026
October 11, 2026 | Sunday
Hylton Performing Arts Center, Manassas, VA

Address

4041 University Drive # 101
Fairfax, VA
22030

Opening Hours

Tuesday 6pm - 8pm
Wednesday 6pm - 8pm
Thursday 6pm - 8pm
Friday 6pm - 8pm
Saturday 9am - 12pm
Sunday 10am - 12pm

Telephone

+17033866457

Alerts

Be the first to know and let us send you an email when KC Dance Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category