देश चलाउन खाडिमा बेचिएको यूवा।।।

  • Home
  • Qatar
  • Doha
  • देश चलाउन खाडिमा बेचिएको यूवा।।।

देश चलाउन खाडिमा बेचिएको यूवा।।। Hi

07/11/2024

हराएको त उसको शरीर थियो।।मन त लाखौ लाख पटक भौतारिदै गाउँँमा पुग्थ्यो जहाँँ उसका आफ्ना भनौदा थिए।

ढल्केको उमेर र गुज्रेको समयको महत्व उसले बुझेको हुन्छ।।जसको पाइला पाइलामा समस्याको ठेस लागेको हुन्छ।।

07/11/2024

बिस्रिएछ भनेर गुनासो नगर्नु है।।
मैले आफ्नै जिन्दगीको मेलो मेसो
मिलाउदा मिलाउदै।आफ्नै हालखबर,
देखि बेखबर भएको छु।।

07/11/2024

अभाग त सानै देखि लागेको थियो।
साथीहरू सङ्ग भैलो खेल्न जादा।।
उनीहरुले गर्लफ्रेण्डको हात समाएर हिड्थे।म भने रोटी र चामलको बोरा समाएर।।
# #शुभदिन_शुभसन्ध्या

06/11/2024

पोइको पिठँमा छुरा हानेर पराइ पुरुष सङ्ग आदर्शको नाटक मन्चन गर्दै रङ्गिन कल्पनामा रमाउने महिलाहरू सबैभन्दा खतरनाक हुन्छन।।
# #शुभरात्री

06/11/2024

प्रदेशमा पसिना बगाइरहेका श्रीमानलाइ श्रीमतीले भन्दै थिइन ।बाबा कसम हजुर बिना कसैलाइ सोच्न पनि सक्दिन।टेबल माथीको सुनौलो गुलाब चक्कीले भन्दै थियो।हो हो म खाना पचाउने हजमोला जस्तै भ्रुण पचाउने चक्की हूँ म यहाँ घुम्न आएको।।

06/11/2024

गणतन्त्र लोकतन्त्र भन्दा सभ्य मानवतन्त्र चाहिएको छ देशमा।।
नेपाली शब्दकोषबाट "दलित" भन्ने शब्द हटाउनु पर्छ।। दलितको अर्थ जातीय नामाङ्करण होइन।पेशा माथी लादिएको अमानवीय सस्कार हो।।

05/11/2024

के चितवनमा फेरी पनि उपनिर्वाचन होला त???

05/11/2024

हेलिकप्टर बाट खस्दा नमरेको केपि ओलि डेङ्गो बाट मर्दैन हो भक्तेहरु किन कसैको मृत्युको कामना गर्छौ हिजो पारस साहलाइ श्रद्धाञ्जली दिने प्रकाश दाहाल मरिसके तर पारस साह अझै छन्🙏

तलब बुझ्यो खल्ती रित्तो.....!दशै तिहारमा निधार रित्तो...!सुत्न जादा बिस्तारा रित्तो....!दुख बिमार पर्दा रुम रित्तो....!स...
05/11/2024

तलब बुझ्यो खल्ती रित्तो.....!
दशै तिहारमा निधार रित्तो...!
सुत्न जादा बिस्तारा रित्तो....!
दुख बिमार पर्दा रुम रित्तो....!
सबै कुराबाट अलग बिरक्त जीवन जिउन
बाध्य हुने प्रदेशी अभागीलाई "लाहुरे"
भन्छन है।।

पशुपतिनाथ छेउ घर भएका दाइ मुक्तिनाथ पुगेर शिर झुकाए।।मुक्तिनाथ छेउ घर भएका दाइले पशुपति नाथ आएर शिर झुकाएदै थिए।बिचरा ति...
05/11/2024

पशुपतिनाथ छेउ घर भएका दाइ मुक्तिनाथ पुगेर शिर झुकाए।।मुक्तिनाथ छेउ घर भएका दाइले पशुपति नाथ आएर शिर झुकाएदै थिए।बिचरा तिनलाइ के थाहा शान्ती खोज्न स्वयम् आफ्नै आत्मामा छिर्नु पर्छ भन्ने।।

Address

Doha

Website

Alerts

Be the first to know and let us send you an email when देश चलाउन खाडिमा बेचिएको यूवा।।। posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share