NINE STAR Fc DOHA - QATAR

NINE STAR Fc DOHA - QATAR

Share

Sports team from qatar

Photos from NINE STAR Fc DOHA - QATAR's post 24/08/2026

⚽️ तपाईंको अनुहार सदा आनन्दले चम्किलो होस्,
हामी आशा गर्दछु तपाईले कहिल्यै एक्लो महसुस गर्न नपराेस्,
म प्रार्थना गर्छु, भगवान सधैं तपाईंको पक्षमा हुनुहाेस्,
तपाईंको शिर जहिले पनि गर्वका साथ ठाडो रहेकाे हेर्न पराेस्।
तपाईलाई जन्मदिनको शुभकामना सधै सम्झना

नाइन स्टार फुटबल क्लब दोहा कतार ⚽️ ⚽️ ⚽️

24/08/2026

With Hemsen Khatri – I just got recognized as one of their top fans! 🎉

22/08/2026
Photos from NINE STAR Fc DOHA - QATAR's post 22/08/2026

सपना देख्ने आँखा कहिल्यै नथाकोस्
हिम्मत सधैं बलियो रहोस्
जीवन सफलताको बाटोमा जाओस्
शुभ जन्मदिन

तिमी सधैं खुशी रहोस्
दुःखले कहिल्यै छोएनस्
मायाले भरिएको जीवन पाओस्
जन्मदिनको शुभकामना

आजको दिनले नयाँ सुरुवात ल्याओस्
हरेक कुरा राम्रो हुँदै जाओस्
तिम्रो यात्रा सफल बनोस्
शुभ जन्मदिन

तिम्रो मेहनतले फल पाओस्
सपना वास्तविक बनोस्
जीवन सुन्दर बनोस्
जन्मदिनको शुभकामना (( अजय मन्डल )) बेस्ट खेलाडी

नाइन स्टार फुटबल क्लब दोहा कतार परिवार

22/08/2026

सपना देख्ने आँखा कहिल्यै नथाकोस्
हिम्मत सधैं बलियो रहोस्
जीवन सफलताको बाटोमा जाओस्
शुभ जन्मदिन

तिमी सधैं खुशी रहोस्
दुःखले कहिल्यै छोएनस्
मायाले भरिएको जीवन पाओस्
जन्मदिनको शुभकामना

आजको दिनले नयाँ सुरुवात ल्याओस्
हरेक कुरा राम्रो हुँदै जाओस्
तिम्रो यात्रा सफल बनोस्
शुभ जन्मदिन

तिम्रो मेहनतले फल पाओस्
सपना वास्तविक बनोस्
जीवन सुन्दर बनोस्
जन्मदिनको शुभकामना (( अजय मन्डल )) बेस्ट खेलाडी

नाइन स्टार फुटबल क्लब दोहा कतार परिवार

Want your business to be the top-listed Gym/sports Facility in Doha?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Doha