Homies Warsaw

Homies Warsaw

Udostępnij

Non profitabel organization, BrotherhoodUnity, Support our young Players ❤️Nepal🇳🇵Poland 🇵🇱

23/06/2026

Happy Birthday Madhukar Chamling Rai May your special day be filled with smiles, laughter, and everything you love. Keep shining! 🎈🎁🎂❤️

22/06/2026

Happy Birthday Sakshyam 🎂✨ Wishing you endless happiness, success, and good health. Have an amazing day! 🎉

15/06/2026

सूचना! सूचना!! सूचना!!
🚨 टिम दर्ता खुल्ला सम्बन्धी अत्यन्तै जरुरी सूचना !

⚽ प्रथम सहिद लखन थापा मगर स्मृति कप – २०२६
(७ ए साइड खुल्ला फुटबल प्रतियोगिता)

नेपाल मगर संघ, शाखा पोल्याण्डद्वारा आगामी ८ अगस्ट २०२६ मा आयोजना हुन गइरहेको ऐतिहासिक फुटबल प्रतियोगिताका लागि आधिकारिक रूपमा टिम दर्ता खुल्ला गरिएको जानकारी गराइन्छ।

पोल्याण्ड तथा पोल्याण्ड बाहिर रहनुहुने सम्पूर्ण खेलप्रेमी नेपाली क्लब तथा टिमहरूलाई समयमै आफ्नो टिम दर्ता गरी सहभागिता सुनिश्चित गर्नुहुन हार्दिक अनुरोध गर्दछौँ।

📅 खेल सम्बन्धी मुख्य विवरण

🗓️ मिति: ८ अगस्ट २०२६, शनिबार
⏰ समय: बिहान ठीक ९:०० बजेदेखि
📍 स्थान (Venue):
OSIR BEMOWO STADIUM
UL. OBROŃCÓW TOBRUKU 11, 01-494 WARSAWA

🏆 आकर्षक पुरस्कारहरू

🥇 प्रथम पुरस्कार: ८,००० PLN + भव्य ट्रफी + मेडल + प्रमाणपत्र

🥈 द्वितीय पुरस्कार: ५,००० PLN + आकर्षक ट्रफी + मेडल + प्रमाणपत्र

🥉 तृतीय पुरस्कार: ३,००० PLN + ट्रफी + मेडल + प्रमाणपत्र

🎖️ सान्त्वना पुरस्कार: १,५५५ PLN + ट्रफी + मेडल + प्रमाणपत्र

🌟 व्यक्तिगत विधागत पुरस्कारहरू

🏅 सर्वोत्कृष्ट खेलाडी (Best Player)
🏆 ट्रफी + मेडल + Vajraa Events Ticket

🧤 सर्वोत्कृष्ट गोलरक्षक (Best Goalkeeper)
🏆 ट्रफी + मेडल + Vajraa Events Ticket

🛡️ सर्वोत्कृष्ट डिफेन्डर (Best Defender)
🏆 ट्रफी + मेडल + Vajraa Events Ticket

⚽ सर्वाधिक गोलकर्ता (High Scorer)
🏆 ट्रफी + मेडल + Vajraa Events Ticket

📝 टिम दर्ता प्रक्रिया:

💵 टिम दर्ता शुल्क: १,५०० PLN (प्रति टिम)
( QR CODE SCAN गर्ने)

⏳ दर्ता गर्ने अन्तिम मिति: ३१ जुलाई २०२६

🏦 बैंक खाता विवरण:

Bank: Millennium Bank

Account Holder: Nawaraj / Jiban Magar

Account Number: पोल्याण्ड भित्रको टिमहरूको ळागी-83 1160 2202 0000 0006 6287 0635

🌍 IBAN (पोल्याण्ड बाहिरबाट सहभागी हूने टिमहरूको भुक्तानीका लागि):
PL 83 1160 2202 0000 0006 6287 0635

📌 अत्यन्तै जरुरी सूचना

1️⃣ टिम दर्ता गरिसकेपछि सबै टिमहरूले आफ्नो टिमको नाम तथा आवश्यक डकुमेन्टहरू खेलकूद सचिव देवान गर्बूजा मगरको WhatsApp +977 9706731641 नम्बरमा पठाउनुपर्नेछ।

2️⃣ टिम दर्ता शुल्कको भुक्तानी रसिद (Payment Receipt) सचिव जीवन सिन्जाली मगरको WhatsApp +48575395972 नम्बरमा अनिवार्य रूपमा पठाउनुपर्नेछ।

📞 सम्पर्क विवरण

👤 देवान गर्बूजा मगर
(खेलकूद सचिव – टिमको नाम तथा डकुमेन्टका लागि)
सिधा सम्पर्कको ळागी-📞 +48 579 394 159
डकूमेन्टस पठाउनको ळागी-WhatsApp: +977 9706731641

👤 जीवन सिन्जाली मगर
(सचिव, नेपाल मगर संघ शाखा पोल्याण्ड – भुक्तानी रसिदका लागि)
📞 / WhatsApp: +48 575 395 972

👤 रविन गाहा मगर
(प्रतियोगिता संयोजक)
📞 +48 519 843 665

👤 सुमन थापा मगर
(खेल संयोजक)
📞 +48 729 448 372

🎉 विशेष आकर्षण

⚽ रोमाञ्चक फुटबल प्रतियोगितासँगै दर्शक तथा सहभागीहरूको मनोरञ्जनका लागि कार्यक्रम अवधिभर मगर मौलिक संस्कृति झल्काउने विविध सांस्कृतिक प्रस्तुति तथा नेपाली टिपिकल सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिनेछन्।

🎶 नेपाली कला, संस्कृति र खेलकुदको अद्भुत संगमको साक्षी बन्न सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक निमन्त्रणा गर्दछौँ।

⚽ समयमै टिम दर्ता गरी ऐतिहासिक प्रतियोगिताको हिस्सा बन्नुहोस्! ⚽

आयोजक:
नेपाल मगर संघ, शाखा पोल्याण्ड
खेळकूद समिती

नोट- खेळकूदका नियमहरू सस्थाको पेजवाट छिट्टै सार्वजनिक गर्नेछौ!
प्रतिक्षामा रहनूहोळा!

⚽️⚽️⚽️⚽️⚽️⚽️⚽️⚽️⚽️
🌺💐🌺💐🌺💐🌺💐
🙏हार्दिक स्वागत साथै शूभकामना🙏

02/06/2026
01/06/2026

🎉 Happy Birthday, Ganesh Shyangba Yolmopa ! Wishing you a day filled with happiness, laughter, and unforgettable memories. Have an amazing year ahead! 🎂❤️

28/05/2026

Rabindra Dhant enters the semi-final of Road to UFC season 5. ❤️🇳🇵

15/05/2026

Wishing you endless joy, great memories, and continued success. Have a fantastic birthday! 🎂❤️
Suman S Thakuri

01/05/2026

श्रमिक दिवसको हार्दिक शुभकामना!
आजको दिन संसारभरका सम्पूर्ण मेहनती श्रमिकहरूको सम्मान र कदर गर्ने दिन हो। तपाईंहरूको अथक मेहनत, लगनशीलता र समर्पणले समाजलाई अगाडि बढाएको छ। सानो होस् वा ठूलो, प्रत्येक कामको आफ्नै महत्व हुन्छ। तपाईंहरूको पसिना र संघर्षले नै सफलताको आधार तयार पार्छ। यस अवसरमा तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि र सम्मान सधैं कायम रहोस् भन्ने कामना गर्दछु। 🙏🇳🇵

01/05/2026

बुद्ध जयन्तीको हार्दिक मंगलमय शुभकामना!
भगवान् Gautama Buddha को जन्मजयन्तीको पावन अवसरमा यहाँलाई सुख, शान्ति, समृद्धि र दीर्घायुको कामना गर्दछु।
बुद्धका उपदेशहरूले हामी सबैलाई सत्य, अहिंसा र करुणाको मार्गमा अघि बढ्न प्रेरणा दिऊन्।
यो पवित्र दिनले तपाईंको जीवनमा शान्ति र खुशी ल्याओस्।

बुद्ध जयन्तीको धेरै धेरै शुभकामना!

Chcesz aby twoja firma była na górze listy Siłownia I Obiekt Sportowy w Warsaw?

Kliknij tutaj, aby odebrać Sponsorowane Ogłoszenie.

Lokalizacja

Kategoria

Strona Internetowa

Adres


Warsaw
02-566