11/02/2022
Old memories
Taekwondo Tatopani
11/02/2022
Old memories
27/06/2021
कोदारी मा. वि. का पुर्व प्र. रबि प्रसाद घिमिरे सर प्रती हार्दिक श्रद्धाञ्जली ।
25/04/2021
जिल्ला स्तरिय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा तातोपानी तेक्वान्दो डोजाङको खेलाडी भोटेकोसी गाउँपालिको प्रतिनिधित्व गरि सहभागी हुँदा द्वय खेलाडी दल बा. श्रेष्ठ ४५के. जि. र सुमिता शाक्य ४६ के.जि. मा प्रथमभइ तेक्वान्दो विधामा टिम द्वितीय हुन सफल भएकोमा भोटेकोसी गाउँपालिकालाई धेरै धेरै बधाई तथा खेलाडीहरुलाइ बागमती प्रदेश स्तरीय प्रतियोगिताको लागी शुभकामना ।
13/04/2021
Referee
3rd Rastrapati Running Shild Championship 2077
07/04/2021
Referee Time...
27/07/2020
तातोपानी तेक्वान्दो डोजाङका अध्यक्ष तथा भोटेकोशी गाउँपालिका वार्ड २ का अध्यक्ष आदरणीय समाजसेवी तथा खेलकुदप्रेमि आदरणीय व्यक्तित्व दिपेन्द्र कुमार श्रेष्ठको ममतामई आमाको निधन भएको खबरले दुखि भएका छौँ l
तातोपानी तातोपानी तेक्वान्दो डोजाङ परिवारको तर्फबाट आमालाई हार्दिक श्रदान्जली र परिवार प्रति गहिरो समबेदना प्रकट गर्दछौं ।
25/06/2020
By : Jayram Tamang
17/06/2020
Braking by : Thilen Lama
11/06/2020
Memory
27/01/2020
6th District Level Taekwondo Championship 2020
Team Third Position