Kanchanjunga Fungling Club KFC

Kanchanjunga Fungling Club KFC

Share

ताप्लेजुङको पहिलो तथा ऐतिहासिक क्लब

ताप्लेजुङ गोल्डकको ‘प्लेयर अफ द म्याच’ले अलैँची पुरस्कार पाउने 13/08/2026

ताप्लेजुङ गोल्डकको ‘प्लेयर अफ द म्याच’ले अलैँची पुरस्कार पाउने

ताप्लेजुङ गोल्डकको ‘प्लेयर अफ द म्याच’ले अलैँची पुरस्कार पाउने किरण गदाईली ताप्लेजुङ, श्रावण २८ गते ।  अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपमा  ‘प्लेयर अफ द

ताप्लेजुङ गोल्डकप : आयोजकको तर्फबाट जिल्ला भित्रका खेलाडी मात्रै खेल्ने ( नामावली सहित ) 05/08/2026

ताप्लेजुङ गोल्डकप : आयोजकको तर्फबाट जिल्ला भित्रका खेलाडी मात्रै खेल्ने ( नामावली सहित )

ताप्लेजुङ गोल्डकप : आयोजकको तर्फबाट जिल्ला भित्रका खेलाडी मात्रै खेल्ने ( नामावली सहित ) किरण गदाइली ताप्लेजुङ ,श्रावण २० गते ।भाद्र १२ गतेदेखि १९ सम्म सञ्चालन हुने चौथो ताप्लेजुङ गोल्डकपका लागि आयोजक

13/07/2026

एउटा ऐतिहासिक फोटो !
ताप्लेजुङमा परम्परादेखि लाग्दै आएको लाखे जात्रा पर्वको अवसरमा सञ्चालित फुटबल प्रतियोगितामा प्रतियोगिता स्थल भानु जन माविको खेलमैदानमा फिदिम स्पोर्टिङ क्लबका खेलाडीहरू 👇
तस्बिरमा देखिएका खेलाडीहरू तपाईँ चिन्नुहुन्छ ?
कति सालतिरको होला यो फोटो ?
तस्बिर :सामाजिक सञ्जाल

06/12/2025

मेरिङदेन गाउँपालिका विरुद्ध टाइब्रेकरमा नतिजा निकाल्दै फुङ्गलिङ नगरपालिकाले " कञ्चनजङ्गा सेसेलुङ महिला गोल्डकप "को उपाधि हात पारेको छ बधाई छ टिम फुङ्लिङ नगरपालिकालाई👏👏👏

03/12/2025

सेसेलुङ महिला गोल्डकप : मैवाखोलालाई २–० ले पराजित गर्दै फुङ्लिङ पुग्यो फाइनलमा

03/12/2025

सेसेलुङ महिला गोल्डकप अन्तर्गत आज पहिलो सेमिफाइनलमा फुङलिङ र मैवाखोला भिड्दै छन्।
आम फुटबल प्रेमी माहानुभावमा चुलै निम्तो छ ।
स्थान :भानु माविको खेलमैदान
समय : १ः३० बजे
आयोजक : कञ्चनजंघा फुङ्लिङ क्लब (के एफ सी )

02/12/2025

सेसेलुङ महिला गोल्डकप
सिदिङ्वालाई २–१ ले पराजित गर्दै मेरिङदेन सेमिफाइनलमा प्रवेश गरेको छ ।
मेरिङदेन अब सेमिफाइनलमा पाथीभरा याङ्वरकसँग भिड्ने समीकरण बनेको छ।

02/12/2025

कन्चनजङ्घा सेसेलुङ गोल्डकप अन्तर्गत आज हुने खेल 👇

Want your business to be the top-listed Gym/sports Facility in Taplejung?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Taplejung
Taplejung