11/04/2025
नेपाल सुपर लिग (एनएसएल) २०२५ को बाँकी डबल हेडर अन्तर्गत दिउँसो हुने खेलको समय परिवर्तन भएको छ ।
यसअघि साढे २ बजे सुरु हुने भनिएको खेल अब दिउँसो २ बजे सुरु हुनेछ । बेलुका हुने खेलको समय भने यथावत नै छ ।
10/04/2025
The Panthers vs. The Lakheys! 🔥
FC Chitwan and Lalitpur City FC, two unbeaten giants, go head-to-head in a thrilling showdown! Will the Panthers continue their dominant run, or will the Lakheys dance their way to victory? ⚽🏆
For more information, visit www.nepalsuperleague.com
10/04/2025
जन्म दिनकाे लाखौंलाख शुभकामना सल कुमार दाई! 🎈🎉🎁💐🎊
23/11/2024
Match fixtures of 4th Sirijunga international invitational Gold Cup is out 💥
21/11/2024
२०८१ सालको शुभ-दिपावली, बलिहाङ तङनाम तथा छठ पर्वको अवसरमा श्री युनाईटेड क्लव साँघु मैवाखोला - ३ ले आयोजना गरिएको वडा स्तरीय पुरुष फुटबल खेल सम्पन्न गर्नको लागि जिल्ला ताप्लेजुङ मैवाखोला-३ निवासी दिदी बहिनी होटल एण्ड लजको प्रोपाइटर फुर्बी सेर्पा र निम्दिकी सेर्पाज्यू बाट रू ३०००/- अक्षरेपी तिन हजार रुपैयाँ उपलब्ध गरी सहयोग आर्थिक गर्नु भएकोमा यस श्री युनाईटेड क्लब साँघु परिवारबाट हार्दिक धन्यवाद तथा तपाईंको जीवन र सम्पूर्ण परिवारमा सुख,शान्ति समृद्धि साथै सु-स्वास्थ्य दिर्घायु रहोस भनि उज्वल भविष्यको कामना ब्यक्त गर्दछौ।
श्री युनाईटेड क्लब साँघु
मैवाखोला गा.पा.- ३ साँघु,ताप्लेजुङ