New Youth Union club

New Youth Union club

Share

we are here to develop the future of football and for the social work in nepal

29/08/2026

Happy birthday to our club member and player
Ayush Adhikari ⚽️

Photos from New Youth Union club's post 26/08/2026

हाल आएको बाढी तथा विपद्का कारण प्रभावित परिवार तथा समुदायप्रति हामी सबैको साथ र सहयोग आवश्यक परेको छ।

न्यू युथ युनियन क्लबले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रयास गरिरहेको छ। यस्तो दुःखद् र कठिन समयमा हामी सबैले आ–आफ्नो तर्फबाट सकेको सहयोग गरौँ।

सानो सहयोगले पनि कसैको जीवनमा ठूलो आशा र राहत ल्याउन सक्छ। ❤️

तपाईंहरूले पनि आफ्नो क्षमताअनुसार सक्दो सहयोग गरी विपद्मा परेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई साथ दिनुहुन हार्दिक अनुरोध गर्दछौँ।

🇳🇵 विपद्मा एकजुट बनौँ, मानवताको साथ दिऔँ।
न्यू युथ युनियन क्लब

Photos from New Youth Union club's post 23/08/2026

Friendly match between new youth union club vs LR academy (waling )
Thankyou for your visit

03/08/2026

Best of luck

🏆⚽टिम दर्ता खुला भएको जानकारी! ⚽🏆
तीज विशेष खुल्ला फुटबल प्रतियोगिता २०८३ का लागि टिम दर्ता खुला भइसकेको छ।
⏳ प्रतियोगितामा सिमित टिमलाई मात्र सहभागिता गराइने भएकाले आफ्नो टिमको सहभागिता आजै सुनिश्चित गर्नुहोस्।
📍 स्थान: कोठीचौर फुटबल मैदान, बगनासकाली–१, घोरबन्दा, पाल्पा
📅 अन्तिम दर्ता मिति: २०८३ भदौ १२
⚽ प्रतियोगिता प्रारम्भ: २०८३ भदौ १६
🏅 आकर्षक नगद पुरस्कार, ट्रफी तथा व्यक्तिगत अवार्डहरू सहितको रोमाञ्चक प्रतियोगितामा सहभागी बन्ने अवसर नछुटाउनुहोस्।


Photos from New Youth Union club's post 29/07/2026

हामीलाई बल मात्रै चलाउन होइन, मैदानमा र जीवनमा जुझ्न सिकाउने आदरणीय कोच ज्यूहरू लाइ गुरु पूर्णिमाको शुभकामना!

08/07/2026

हार्दिक श्रद्धाञ्जली।

तपाईंको आत्माले चिरशान्ति प्राप्त गरोस्। यस दुःखद घडीमा शोकसन्तप्त सम्पूर्ण परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ। तपाईंको सम्झना सधैँ हाम्रो मनमा अमर रहनेछ।💔💔

02/07/2026

Football and the rain best combo ❤️😍😍

23/06/2026

Happy Birthday to our club advisor M.r Ritesh Malla
Stay blessed 😇

17/06/2026

Happy birthday to you our Treasurer M.r Bipin Saru
Stay blessed 😇

14/06/2026

Win or lose, let fairness define you.”

Want your business to be the top-listed Gym/sports Facility in Tansen?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Tansen/6
Tansen
32500