02/02/2025
गल्याङ नगरपालिका-३ तल्लो गल्याङ अवस्थित नेपाल तारा युवा क्लबको १८औं वार्षिकोत्सव क्लब स्तरीय पुरुष भलिवल प्रतियोगिता एवम् विविध सांस्कृतिक कार्यक्रम समापन समारोह गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ र उक्त प्रतियोगितामा १५ टिमलाई पछी पार्दै फाइनल खेलमा ३-२ को सेटमा थानपाटा लाई हराउदै श्री नेपाल तारा युवा क्लब प्रथम हुन सफल भएको छ। सम्पुर्ण खेलाडी भाईहरुलाई धेरै धेरै धन्यवाद तथा बधाई दिन चाहान्छौ। यो प्रतियोगितामा सम्पुर्ण आर्थिक, भौतिक र आफ्नो श्रम दिएर सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी दाता हरुलाई पनि धेरै धेरै धन्यवाद दिन चाहान्छौ।
मितिः २०८१ माघ १९ गते शनिबार
स्थानः तल्लो गल्याङ खेल मैदान
30/01/2025
🙏 हार्दिक धन्यवाद ॥🙏
श्री नेपाल तारा युवा क्लब द्वारा आयोजित "१८ औ वार्षिकोत्सब , अन्तर क्लब स्तरीय भलिबल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम २०८१ " लाई भब्य रुपमा सफल बनाउन आधिगंगा यानायात प्रा. लि द्वारा रु ३,५००|- रुपैया सहयोग गर्नु भएको छ। यहाँहरुले गर्नुभएको अतुलनीय सहयोग र सद्भाव प्रति कृतज्ञ रहँदै यहॉंहरुको उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक धन्यवाद एवं आभार ब्यक्त गर्दछौं।
आयोजकः- नेपाल तारा युवा क्लब, तल्लो गल्याङ स्याङ्जा !
30/01/2025
🙏 हार्दिक धन्यवाद ॥🙏
श्री नेपाल तारा युवा क्लब द्वारा आयोजित "१८ औ वार्षिकोत्सब , अन्तर क्लब स्तरीय भलिबल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम २०८१ " लाई भब्य रुपमा सफल बनाउन ग.न.पा -३ तल्लो गल्याङ निवासी तथा जगत्रदेवी यु.पि.भि.सी एण्ड आलमनियम उधोगका प्रो. श्री धनपती भट्टराई ज्युले रु ५,०००|- रुपैया सहयोग गर्नु भएको छ। यहाँले गर्नुभएको अतुलनीय सहयोग र सद्भाव प्रति कृतज्ञ रहँदै यहॉंको सु-स्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक धन्यवाद एवं आभार ब्यक्त गर्दछौं।
आयोजकः- नेपाल तारा युवा क्लब, तल्लो गल्याङ स्याङ्जा !
30/01/2025
🙏 हार्दिक धन्यवाद ॥🙏
श्री नेपाल तारा युवा क्लब द्वारा आयोजित "१८ औ वार्षिकोत्सब , अन्तर क्लब स्तरीय भलिबल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम २०८१ " लाई भब्य रुपमा सफल बनाउन ग.न.पा-३ तल्लो गल्याङ निवासी तथा कालिका हार्डवयर एण्ड सप्लायर्स का प्रो. श्री पदम अर्याल ज्युले रु ५००० |- रुपैया सहयोग गर्नु भएको छ। यहाँले गर्नुभएको अतुलनीय सहयोग र सद्भाव प्रति कृतज्ञ रहँदै यहॉंको सु-स्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक धन्यवाद एवं आभार ब्यक्त गर्दछौं।
आयोजकः- नेपाल तारा युवा क्लब, तल्लो गल्याङ स्याङ्जा !
27/01/2025
🙏 हार्दिक धन्यवाद ॥🙏
श्री नेपाल तारा युवा क्लब द्वारा आयोजित "१८ औ वार्षिकोत्सब , अन्तर क्लब स्तरीय भलिबल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम २०८१ " लाई भब्य रुपमा सफल बनाउन मोतिचौर निवासी श्री चेतम्बर थापा मगर ज्युले रु५,००० |- रुपैया सहयोग गर्नु भएको छ। यहाँले गर्नुभएको अतुलनीय सहयोग र सद्भाव प्रति कृतज्ञ रहँदै यहॉंको सु-स्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक धन्यवाद एवं आभार ब्यक्त गर्दछौं।
आयोजकः- नेपाल तारा युवा क्लब, तल्लो गल्याङ स्याङ्जा !
27/01/2025
🙏 हार्दिक धन्यवाद ॥🙏
श्री नेपाल तारा युवा क्लब द्वारा आयोजित "१८ औ वार्षिकोत्सब , अन्तर क्लब स्तरीय भलिबल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम २०८१ " लाई भब्य रुपमा सफल बनाउन यसै क्लबका सदस्य श्री श्याम सेन्चुरी र अनिल गुरुङ ज्युले जर्सी सौजन्य गर्नु भएको छ। यहाँहरुले गर्नुभएको अतुलनीय सहयोग र सद्भाव प्रति कृतज्ञ रहँदै यहॉंको सु-स्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक धन्यवाद एवं आभार ब्यक्त गर्दछौं।
आयोजकः- नेपाल तारा युवा क्लब, तल्लो गल्याङ स्याङ्जा !
27/01/2025
🙏 हार्दिक धन्यवाद ॥🙏
श्री नेपाल तारा युवा क्लब द्वारा आयोजित "१८ औ वार्षिकोत्सब , अन्तर क्लब स्तरीय भलिबल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम २०८१ " लाई भब्य रुपमा सफल बनाउन यसै यसै क्लबका सदस्य श्री सागर थापा मगर ज्युले रु ५,५५५|- रुपैया सहयोग गर्नु भएको छ। यहाँले गर्नुभएको अतुलनीय सहयोग र सद्भाव प्रति कृतज्ञ रहँदै यहॉंको सु-स्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक धन्यवाद एवं आभार ब्यक्त गर्दछौं।
आयोजकः- नेपाल तारा युवा क्लब, तल्लो गल्याङ स्याङ्जा !
26/01/2025
🙏 हार्दिक धन्यवाद ॥🙏
श्री नेपाल तारा युवा क्लब द्वारा आयोजित "१८ औ वार्षिकोत्सब , अन्तर क्लब स्तरीय भलिबल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम २०८१ " लाई भब्य रुपमा सफल बनाउन यसै क्लबका सदस्य श्री ध्रुव रखाली मगर ज्युले रु १०,०००|- रुपैया सहयोग गर्नु भएको छ। यहाँले गर्नुभएको अतुलनीय सहयोग र सद्भाव प्रति कृतज्ञ रहँदै यहॉंको सु-स्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक धन्यवाद एवं आभार ब्यक्त गर्दछौं।
आयोजकः- नेपाल तारा युवा क्लब, तल्लो गल्याङ स्याङ्जा !
25/01/2025
🙏 हार्दिक धन्यवाद ॥🙏
श्री नेपाल तारा युवा क्लब द्वारा आयोजित "१८ औ वार्षिकोत्सब , अन्तर क्लब स्तरीय भलिबल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम 2081" लाई भब्य रुपमा सफल बनाउन यसै क्लबका सदस्य श्री लविन थापा ज्युले रु ६,६६६|- रुपैया सहयोग गर्नु भएको छ। यहाँले गर्नुभएको अतुलनीय सहयोग र सद्भाव प्रति कृतज्ञ रहँदै यहॉंको सु-स्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक धन्यवाद एवं आभार ब्यक्त गर्दछौं।
आयोजकः- नेपाल तारा युवा क्लब, तल्लो गल्याङ स्याङ्जा !
25/01/2025
🙏 हार्दिक धन्यवाद ॥🙏
श्री नेपाल तारा युवा क्लब द्वारा आयोजित "१८ औ वार्षिकोत्सब , अन्तर क्लब स्तरीय भलिबल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम 2081" लाई भब्य रुपमा सफल बनाउन यसै क्लबका सदस्य श्री अर्जुन गाहा मगर ज्युले रु ५,००५|- रुपैया सहयोग गर्नु भएको छ। यहाँले गर्नुभएको अतुलनीय सहयोग र सद्भाव प्रति कृतज्ञ रहँदै यहॉंको सु-स्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक धन्यवाद एवं आभार ब्यक्त गर्दछौं।
आयोजकः- नेपाल तारा युवा क्लब, तल्लो गल्याङ स्याङ्जा ! Arjun Gaha Magar