06/01/2026
Damachour volleyball team ko sadabar player one of the best of best players
Once again happy birthday to you
And all of Damachour volleyball club wishes
Once of happy birthday to you Chari 👑🎂🎊🎉🎂
12/11/2025
दामाचौर भलिबल क्लबका सक्रिय सदस्य पूर्व खेलाडी समाजसेवी दाजु सनम बिक ज्यू को जन्मदिनको अवसर पारी यस दामाचौर भलिबल क्लबलाई एक थान बल सौजन्य गर्नुभएकोमा धेरै धेरै धन्यवाद। साथै जन्मदिनको लाख लाख शुभकामना।
04/11/2025
दामाचौर भलिबल चापाकोट-८ दामाचौर, स्याङ्जा
03/11/2025
https://www.youtube.com/live/o_SB9BVrbGI?feature=shared दामोचौर भलिबलद्वारा आयोजित खुल्ला साविक गाउँस्तरीय पुरुष भलिबल प्रतियोगिता को सम्पूर्ण खेल ZyanYt YouTube channel बाट सार्वजनिक भइरहेको छ।
ZaynYT is live!
Enjoy the videos and music you love, upload original content, and share it all with friends, family, and the world on YouTube.
03/11/2025
दामाचौर स्पोर्ट्स क्लब 🇳🇵
चा.न.पा ८ दामाचौर द्वारा आयोजित साविक वडा स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिता सफल बनाउन को लागी समाजसेवी दाजु यसै क्लबका सक्रिय सदस्य दाजु अकबर अलि ज्यू द्वारा रु ५,५५५ सौजन्य गर्नुभएकोमा हार्दिक धन्यवाद अर्पण गर्दछौं
03/11/2025
दामाचौर स्पोर्ट्स क्लब 🇳🇵
चा.न.पा ८ दामाचौर द्वारा आयोजित साविक वडा स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिता सफल बनाउनका लागि रामपुर ५ बेजाड बजार स्थित राम मोबाइल सेन्टर द्वारा
रु ५,००० सौजन्य गर्नुभएकोमा हार्दिक धन्यवाद अर्पण गर्दछौं