21/03/2026
Birthday wishes players Samriddhi Ale Magar
Currently studying at Prabhakar M.V. Devsthal and a star karate game player at Dragon karate Dojo Bankad Kupende, Samriddhi Ale Magar, on the occasion of his birthday, which falls on today, 2082/12/07. May you make better progress in your studies and karate game than you ever imagined.
22/10/2025
शुभ दिपावलि तथा छठपर्ब
२०८२ काे हार्दिक शुभ कामना।
नेपालिहरूकाे महान पर्व शुभ दिपावलि तथा छठपर्ब २०८२ काे पावन अबसरमा समस्त खेल प्रेमी ,खेलाडी , प्रशिक्षक देश तथा विदेशमा रहनुहुने बुबा आमा ,दाजुभाइ तथा दिदी बहिनिहरूमा सुख शान्ति सम्बृध्दि र उत्तराेतर प्रगतिको हार्दिक मंगलमय शुभ कामना ब्यक्त गर्दछाै ।
सल्यान कराते महासघकाे अध्यक्ष
बबि शाह
सल्यान कराते महासघकाे उपाध्यक्ष तथा कर्णाली प्रदेश्को सदस्य निर्मलराज गाैतम
22/10/2025
I gained 328 followers and created 1 post in the past 90 days! Thank you all for your continued support. I could not have done it without you. 🙏🤗🎉
14/04/2025
बैशाख १ गते बाट कालिमाटी कराते डाेजाे संचालक भएको सूचना सम्पुर्ण खेलाडीहरुलाई जानकारी गराउन चाहान्छु।🥋साथै कोही नयाँ खेल्ने भाई बहिनी,खेल प्रेमी हुनुहुन्छ भने समयमै फाराम भर्नु हुन अनुरोध गर्दछौं । ट्रेनिङ निरन्तर बिहान ५:४५ देखि ७ बजे सम्म सञ्चालन हुने छ र केही बुझ्न चाहनु हुन्छ भने तल दिइएको फाेन न मा सम्पर्क गर्नु होला।
ट्रेनिङ सञ्चालन भएको स्थान:
श्री शारदा जनकल्याण माध्यमिक विद्यालयमा कालिमाटी सल्यान
कालिमाटी सितोरियो कराते डाेजाे सल्यान प्रशिक्षक : निर्मलराज गाैतम
फाेन.न:-९८६६२३८५७३
शिक्षक :बिन्दुर के.सि
फाेन.न:-९८५७८४४५६८