सुचना !!! सुचना।!!!! सुचना !!!!
हिजो देखी सुरु भएको कुल माक्रे क्रिकेट क्लब द्वारा आयोजना गरेको क्रिकेट प्रतियोगिता मा अनेकाै विवाद सँगै जोडियेको आज कुता युवा क्रिकेट क्लब संगा भयेको फाइनल खेल मा झमेला अली बढि एक तर्फी स्वार्थको लागी, खेल नियम र विनियमहरू बिप्रित को नतिजा आएको हुँदा कुता युवा क्रिकेट क्लबबाट निर्णय बनेको छ कि आगमी प्रतियोगिता मा आयोजक टोली संगै समवेश पूर्णगाउ क्रिकेट क्लब लाई पनी आगमी खेलहरू मा मा परवेश निषेध गरिएको जानकरी
गराइन्छ !!
Kuta Youth Cricket Club -KYCC
Kuta Based Cricket Club
Straight Outta Woda no -07
26/04/2026
🏆🎉🫡
Kuta Youth Cricket Club -KYCC
भोलीका खेलहरू को तालिका ::::
भोलिको पहिलो खेल: ROYAL TUSHARA VS LSKYCC
समय : 10 : 30 AM
भोलिको दोस्रो खेल: P C C VS. ROYAL ARGELI
समय : 1: 00 PM
भोलिको तेस्रो खेल: KYCC VS ROYAL GAINDHUNGA
समय: 3 : 00 PM
खेलको बारेमा थप अपडेटहरू को लागि सम्पर्कमा रहनुहोस् 🔜
Kuta Youth Cricket Club -KYCC . #2083
12/04/2026
सुचना !! सुचना !!
07/03/2026
बधाई छ हामी सबै प्यूठानी 🇳🇵👏
यो जित देश को नाममा 🇳🇵🔔
प्यूठानमा : घण्टीको ऐतिहासिक विजय! 🔔
प्यूठानका आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक बधाई! आज प्यूठानले परिवर्तन र
आशाको पक्षमा स्पष्ट मतदान गर्दै जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सानदार जित
दिलाएको छ। 🇳🇵✨
यस ऐतिहासिक क्षणका साथ विजयी हुनुहुने हाम्रा होनहार प्रतिनिधिलाई मुरी-मुरी बधाई:
______अवसाद________
.
यसपाली भोट 🗳️ परिवर्तनको लागि गरौं ✔️
पश्चाताप ,क्षणिक समयको आश्वसन , रकम परलोभन , झुटो आशाको लागी होइन !!! ❌
आहिले को समयमा गर्छौ भनेर आउनेहरुको बिगत ३५ / ४० वर्षको कार्यकालको गतिविधिहरू देख्ने प्रत्यक्षदर्शी
हामि मातदन गर्ने सोझा लाटा जनता नै छौ | यिनीहरुको भाषण भने दमदार हुन्छ तर काम भने अन्तमा औंसीको को रातमा चन्द्रमाको बाचा जस्तै हुन्छ ||
आहिले को समयामा धेरै सोचेर, बुझेर मतदान गर्ने समय हो | यो धेरै संवेदनशील मामला हो, त्यसैले तपाईंहरू सबै जना कसैको डर , तरासमा नपरी भोट आफ्नो अधिकार को कुरा हो ,निर्धक्क साथ परिवर्तनको लागी ,जो कबिल छ त्यो ठाउँ को त्यसैलाई नै भोट गर्नुहोस ||
जनता जागौं विशेष गरि प्युठान बासिलाई !!
भ्रम र अधुरा आश्वासन दिएर भोट माग्ने चलन अब सकियाे। केवल बाटो र भवनमा सीमित हुँदैन। स्वास्थ्य, शिक्षा, रोजगारी,निति र कानुन सबै क्षेत्रमा ध्यान दिनु जरुरी छ। अब सोच–विचार गरेर सही निर्णय गर्ने बेला हो। नयाँ नेतृत्वलाई अवसर दिऔं र आफ्नो भोट बदलौं।
जय नेपाल! 🇳🇵
05/02/2026
__ __जन्मदिनको धेरै धेरै शुभकामना 🎂❤️☮️____
Shishir Thapa तपाईंको जन्मदिनमा सम्पूर्ण KYCC परिवार बाट आजको दिन प्रेम, हाँसो र आनन्दले भरिपूर्ण रहोस्। उहाँ उत्कृष्ट अलराउन्डर हुनुहुन्छ र खेलाडीहरूमध्ये एक सुन्दर चरित्र भएको रमाइलो व्यक्तित्व हुनुहुन्छ।
The tournament that gave us goosebumps !!
The Final Match that brought the KYCC together 🇳🇵
Thank you for making KYOCT -2025 unforgettable !
| | |
31/12/2025
__ __जन्मदिनको धेरै धेरै शुभकामना 🎂❤️☮️____
Dipak Pachhai तपाईंको जन्मदिनमा सम्पूर्ण KYCC परिवार बाट आजको दिन प्रेम, हाँसो र आनन्दले भरिपूर्ण रहोस्। उहाँ उत्कृष्ट लेग स्पिन बलर हुनुहुन्छ र सिनियर खेलाडीहरूमध्ये एक सुन्दर चरित्र भएको रमाइलो व्यक्तित्व हुनुहुन्छ।
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Pyuthan