22/04/2026
कार्यक्रम भब्य सफलताको शुभकामना !
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Pakhurikot Yuwa Pariwar, Sports Team, Pokhara 13, Kaski, Pokhara.
22/04/2026
कार्यक्रम भब्य सफलताको शुभकामना !
01/01/2026
नयाँ वर्ष लागेसँगै मानिसहरूले आफ्ना नराम्रा बानी छोडेर नयाँ सुरुवात गर्ने गर्छन्। तपाईंले के छोड्नुभयो त ? सम्पुर्णमा अग्रेजी नयाँ वर्ष 2026 को शुभकामना 🙏
27/09/2025
लमजुङ र मनाङको सिमानामा पर्ने दूधपोखरीमा जनैपूर्णिमाको दिन नुहाउने क्रममा वेपत्ता भुजुङका १८ वर्षिय मनोज गुरुङको शव फेला परेको छ । एयर डाइनस्टीमार्फत पुगेका गोताखोरसहितको सशस्त्र प्रहरीले शव फेला पारेको हो । हेलिकप्टरको व्यवस्थापन क्व्होलासोथार गाउँपालिकाले गरेको थियो |
श्रोत - लमजुङ खबर
Hi Gen Z ब्रो & सिसहरु,
गुड इभिनिङ है!
के छ? टि / कफी भयो?
म एउटा कुरा भन्छु माइन्ड नगर ल! किनभने Gen Z भन्दा अगाडीको पुस्ता Gen Y अर्थात हामी हो है। हामीलाइ Gen-Millennial पनी भन्छ है। म आफ्नो कुरा मात्रै राख्छु है ब्रो
जुन ब्यबस्थामा टेकेर तँपाइ हरुले लडीरहनु भयको छ नी, त्यो ब्यबस्था ल्याउनको लागी लडेको हामी हो है फेरी - २०६२/०६३ को जनआन्दोलनमा। आम्मामामा! म त २/३ चोटी मरेर बाँचेको हो ! Like, जुन Age मा तँपाइहरु छ नी अहिले, हामी पनी त्यही १८/१९ बर्षको थियो के! you know, like 18/19 के ।
तर, हाम्रो पालामा अस्तीको जस्तो “घुसपैठ” गर्ने “जोकरहरु” खास्सै थियन त्यतीबेला! यस्तो धेरै आगलागी पनी गरेन, हैन! बरु त्यो Tear Gas Cell हुन्छनी! अश्रुग्याँस के! - त्योचाँही लास्ट खाइयो ब्रो! तात्तातो Cell समातेर उल्टै Cops हरुलाइ Attack हान्दिनी के, बुझ्यौनी? तट! लास्ट बबाल हुन्थ्यो! अहिले त बुढो भयो ब्रो! ४० हान्न लागिसक्यो । Anyway,
कुरा के हो भने, यो ब्यबस्थामा सबैलाइ स्वागत छ। हुन्छ नि, you are all welcome on this legislation. त्यसैले,
- संबिधान “संसोधन” हुन्छ “खारेज” हुँदैन ल! …It’s like हुन्छनी, Amendment के ब्रो, लाइक, ३०८ पेजको संबिधान छ हैन? लेख्दा-लेख्दै कुनै कुनै पेजमा कुनै-कुनै कुरा छुट्यो, ल्याँग भयो ल। अब त्यो फेरी लेख्न पायो के ब्रो! Re-write गर्नी के! तर पुरै च्यात्यो भने त कम्ता झ्याउ हुन्छ! आम्बो! लास्ट ल्याँग हो नी यो नयाँ संबिधान लेख्नी काम। अनी अर्कों कुरा है,
- अहिलेको संसद छ नी? त्यो पनी भंग हुन्छ - तर, Legal Way बाट गर्ने के! अब, सब काम Illegal (अबैधानीक भन्छ के नेपालीमा), टाइपले गर्यो भने त बुढातन्त्र (Gerentocracy) को बुढो-नेताहरु भन्दा पनी हामी Wrong हुन्छम के ब्रो। त्यही भयर, Let’s do it - but in the Right Way है Guys. My Humble Request. 🙏
माइन्ड नगर ल!
जे भयपनी दाइ हो तिमारको! नेपालमा Masters गर्यो, फेरी बिदेशमा गयर MBA गरियो! फेरी नेपाल आइयको छ, केही गर्नलाइ! केही गर्न त सकियको छैन, तर गर्न छोडियको छैन! छोडिन्न पनी! But guess what! We are all Victim of Corruption! This Change is Absolutely Inevitable & I am 1-bloody-hundred-percent with ya all!
Have a Lovely Day all. 🙌🙏🙌
12/05/2025
Runner up
Pakhurikot FC
05/04/2025
पाखुरीकोट युवा परिवारको सल्लाहकार सदस्य मिलनसार एंव सहयोगी मनको धनी , मादी -८ को सस्थापक वडा अध्यक्ष एंव नेपाली काङ्ग्रेस मादी गा.पा. को सभापति आदरणीय दाई श्री यम बहादुर गुरुङज्युको ( Yam Gurung ) आज पर्न गएको जन्मदिनको सु-अवसरमा सु-स्वास्थ , दीर्घयु एंव उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।🎂
पाखुरिकोट युवा परिवार
02/03/2025
मादी गाउँपालिका वडा नं ८ , पाखुरीकोट हाल कर्मभुमि दुबई निवासी सहयेागी मनका धनि, अती मीलनसार एंव सरल स्वभावको , सबैको प्रिय र एक पटक मात्र नभई पाखुरिकोट युवा परिवारलाई पटक पटक साथ सहयोग र सपेाट र हौसला प्रदान गर्नुहुने दाजुभाई द्वाय श्री रबी गुरुङ र सुपेन गुरुङ ज्युबाट हाम्रो क्लबलाई अझ प्रगति उन्नति र सफलताको कामना सहित नगद रु १५,०००/- बराबरको (१३ सेट )फुटबल जर्सी किट सहयोग प्रदान गर्नु भएकोमा उहाँ लगायत स-परिवारको सु-स्वास्थ ,दीर्घयु एंव उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक धन्यवाद व्यक्त गर्दछौ ।
आगामी दिनहरूमा पनि यस्तै साथ सपेार्ट र सहकार्यको अपेक्षा सहित उज्ज्वल भबिस्यको कामना गर्दछौं !!!!
सचिब
मनि गुरुङ
पाखुरिकोट युवा परिवार
25/02/2025
पाखुरीकोट युवा परिवारको सक्रिय सदस्य मिलनसार एंव सहयोगी मनको धनी तपाई श्री अर्जुन बरालज्यु को आज पर्न गएको जन्मदिनको सु-अवसरमा सु-स्वास्थ , दीर्घयु एंव उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।🎂
पाखुरिकोट युवा परिवार