03/05/2026
आदरणीय दाई गंगा गुरुङज्यू —
UK Nepal International Bodybuilding League का अध्यक्ष तथा Gorkha Classic Nepal का वरिष्ठ सल्लाहकारसँग भएको आत्मीय भेटघाट साँच्चै नै अविस्मरणीय र प्रेरणादायी रह्यो। 💪
आगामी दिनहरूमा पनि निरन्तर सहकार्य, मार्गदर्शन र सफलताको उज्यालो यात्राको हार्दिक कामना गर्दछु। 🙏
Gurkhas classic Nepal Family
02/03/2025
पर्यावरण संरक्षण अभियन्ता, पञ्चासे संरक्षण र प्रबर्द्धन अभियानका अग्रणी युवा समाजसेवी , पञ्चासे फाउन्डेसनका अध्यक्ष , गोर्गा क्लासिक नेपालका महासचिव, अत्यन्तै प्रखर बक्ता र अध्ययनशील,सृजनशील र गतिशील युवानेता प्रिय नवराज पौडेल ज्यू लाई जन्मदिनको असीमित सुभकामनाका साथसाथै सुस्वास्थ्य,दीर्घायु एबं उत्तरोत्तर प्रगतिको हार्दिक सुभकामना व्यक्त गर्दछु।
Gurkhas classic Nepal family
Gurkhas classic uk Family
30/12/2024
नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघका उपाध्यक्ष, अन्तर्राष्ट्रिय निर्णायक, शारीरिक सुगठन क्षेत्रको एउटा नक्षत्र श्री वकिल मान उदास तुलाधर (शंकरमान) को ६२ वर्षको अल्पायुमा २०८१ पौष १४ गते असामयिक निधन भएकोमा हामी अत्यन्तै मर्माहत एवं स्तब्ध भएका छौं । वहाँको असामयिक निधनले शारीरिक सुगठन खेलले ठुलो क्षती व्यहोर्नु परेको छ । उहाँको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्वाञ्जली अर्पण गर्दछौ ।
दुःखको यस घडीमा शोक सन्तप्त परिवारजन प्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् भनी प्रार्थना गर्दै हार्दिक समवेदना प्रकट गर्दछौ ।
05/12/2024
हार्दिक बधाई तथा शुभकामना
गुर्खास क्लासिक नेपालको वरिष्ठ सल्लाहकार आदरणीय सर श्री गङ्गा गुरुङ ज्यू युके अन्तर्राष्ट्रिय बडी बील्डींग फेड्रेसन्को वार्षिक साधारण सभाबाट अध्यक्ष जस्तो गरिमामय पदमा चयन हुनु भएकोमा अध्यक्ष श्री गङ्गा गुरुङ लगायत वहाँको सम्पुर्ण कार्यसमितिलाई सफल कार्यकालको हार्दिक बधाई तथा धेरै शुभकामना व्यक्त गर्दछौं ।
Gurkhas classic Nepal family
15/05/2024
Small get together with our advisor Ganga Gurung from Uk and we discussed about our future program
08/03/2024
Happy Int'l Women's Day to all: नारी दिवसको शुभकामना! ❤
02/03/2024
पञ्चासे ईको टुरिजम फाउन्डेसन, पञ्चासे ईको टुरिजम प्रा.लि का अध्यक्ष पर्यावरण संरक्षणकर्मी र Gurkhas classic Nepal ko प्रचारप्रसार विभागको प्रमुख युवा अभियन्ता प्रिय भाइ नवराज पौडेललाई जन्मदिनको हार्दिक सुभकामना ब्यक्त गर्दछु ।
23/02/2024
Namaste 🙏
We are Coming 2025 How excited you must be
18/01/2024
Best of luck🥰👏💪Bodybuilder Rajani Shrestha