29/08/2026
Thank you so much maam for your support ❤️ Puja Khadka
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sports Devlopment Forum Pokhara-18, Sports Team, Pokhara-18 Simana Marga & Tokyo, Japan, Pokhara.
29/08/2026
Thank you so much maam for your support ❤️ Puja Khadka
29/08/2026
🥺
27/08/2026
चाडपर्व भन्दा मानवीयता धेरै माथि छ! 🙏💔देश बाढी, पहिरो र प्राकृतिक विपत्तिको चपेटामा परेर छटपटाइरहेका बेला उत्सव मनाउन हाम्रो क्लबको मनले मानेन। देशबासी रोइरहेका बेला हामी फेसबुकमा शुभकामना बाँड्न सक्दैनौं। तसर्थ, यस वर्ष रक्षाबन्धनको कुनै पनि पोस्ट नगर्ने निर्णय गरेका छौं।सम्पूर्ण पीडित परिवारप्रति गहिरो सहानुभूति प्रकट गर्दै हराइरहेकाहरूको शीघ्र र सकुशल उद्धारको प्रार्थना गर्दछौं। 🇳🇵
Sports Devlopment Forum Pokhara-18
26/08/2026
Stay Safe everyone 🙏
24/08/2026
🏐⚽️ प्रतियोगिताको भव्य सफलता तथा युवा खेलाडीहरूलाई हार्दिक शुभकामना! ⚽️🏐हाम्रो स्पोर्ट्स डेभलपमेन्ट फोरम, पोखराका आदरणीय सदस्यको सक्रिय नेतृत्व र "सहाना निर्माण सेवा" को आयोजनामा जलजला-७, मिलनचोक, पर्वतमा आयोजना हुन गइरहेको "प्रथम सहाना निर्माण सेवा कप २०८३ (भलिबल तथा फुटबल प्रतियोगिता)" को पावन अवसरमा सम्पूर्ण आयोजक टिमप्रति गर्व गर्दै हार्दिक बधाई ज्ञापन गर्दछौं।यो प्रतियोगिता विशेष गरी U-18 (वि.सं. २०६५, २०६६ र २०६७ मा जन्मिएका) युवा खेलाडीहरूका लागि आफ्नो प्रतिभा प्रस्फुटन गर्ने एउटा उत्कृष्ट प्लेटफर्म हो। स्पोर्ट्स डेभलपमेन्ट फोरम, पोखरा यस प्रतियोगितामा सहभागी भई आफ्नो खेल कौशल प्रदर्शन गर्न मैदानमा उत्रिने हाम्रा क्लबका सम्पूर्ण ऊर्जावान् युवा खेलाडीहरू (Young Players) लाई उच्च मनोबलका साथ अनुशासित र उत्कृष्ट खेल प्रदर्शनको लागि हार्दिक शुभकामना व्यक्त गर्दछ।हाम्रो फोरमका सदस्यको यो सराहनीय प्रयास र खेलकुदप्रतिको समर्पणले स्थानीय स्तरमा नयाँ प्रतिभा पहिचान गर्न र युवाहरूलाई खेलकुदमा अगाडि बढाउन कोसेढुङ्गा सावित हुनेछ भन्ने हाम्रो पूर्ण विश्वास छ। मैदानमा उत्रिने सम्पूर्ण टिम र युवा खेलाडीहरूलाई विजयको अग्रिम शुभकामना!शुभकामना सहित:स्पोर्ट्स डेभलपमेन्ट फोरमपोखरा, कास्की 🤝🏆 प्रशान्त घर्ती छेत्री
24/08/2026
⚽️ प्रतियोगिताको भव्य सफलताको हार्दिक शुभकामना! ⚽️उखुबारी युथ क्लब, ज्वालामुखी-०३, उखुबारी, धादिङद्वारा आयोजित "द्वितीय ज्वालामुखी गाउँपालिका वडा स्तरिय ५-A SIDE फुटसल प्रतियोगिता २०८३" को पावन अवसरमा आयोजक कमिटी, सहभागी खेलाडी मित्रहरू तथा सम्पुर्ण खेलप्रेमी महानुभावहरूमा हार्दिक बधाई तथा प्रतियोगिताको पूर्ण सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछौं।खेलकुदले युवाहरूमा एकता, अनुशासन र भाइचाराको विकास गर्छ। उखुबारी युथ क्लबको यो सराहनीय प्रयासले स्थानीय स्तरमा फुटबल खेलको विकास र नयाँ प्रतिभा प्रस्फुटनमा महत्त्वपूर्ण योगदान पुर्याउनेछ भन्ने हाम्रो पूर्ण विश्वास छ।मैदानमा उत्रिने सम्पूर्ण टिमहरूलाई उत्कृष्ट खेल प्रदर्शनका लागि हार्दिक शुभकामना!शुभकामना सहित:स्पोर्ट्स डेभलपमेन्ट फोरमपोखरा, कास्की 🤝🏆 Namaraj Rana Rana उखुवारी युथ क्लब Hira Bdr Rana Magar ❤️
21/08/2026
🥰 Gurung🙏 🥳🙏
| 09:00 - 17:00 |