Power Gym Pokhara
Join our Gym,Physical fitness centre ,we will provide you good exprience from our best exproties .Thank you
13/08/2026
(red bronze color)if u want to contact 9851207009,, stock limited Power Gym Pokharaa
15/06/2026
Morning special
31/05/2026
Good morning, jay chandra kalika, jay power, jay fitness
30/05/2026
गण्डकी प्रदेश शारीरिक सुगठन संघ को प्रथम साधारण सभा तथा अधिबेशन मा निर्वाचित साथीहारु लाई हार्दिक बधाई एवम सफल कार्यकाल को सुभकामना
09/05/2026
हाम्रो यस जिम लाई राम्रो बनाउन साथ सहयोग हौसला र सल्लाह दिनु हुने हाम्रो आदरणीय दाजु सुमन भट्टराई ज्यु लाई आज परेको जन्मदिन को उपलक्ष्य मा जन्मदिन को सुभकामना व्यक्त गर्दछौं Happy birthday daju 😍🎂🎂🎂
07/05/2026
नेपाल उद्योग बाणिज्य महासंघको कार्यकारीणी सदस्य पदमा लेखनाथ उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष हाम्रो Power Gym Pokharaa का आजिबन सदस्य आदरणीय दाजु छत्रधर आत्रेय ज्यु बिजयी हुनु भएको मा सम्पुर्ण जिम टिमको तर्फ बाट हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौ।😍🎖️
03/05/2026
नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारण सभा तथा निर्वाचन (२०८३ वैशाख २१–२२) का लागि कार्यकारिणी सदस्य (जिल्ला नगर तर्फ) का सक्षम, अनुभवी र बहुआयामिक नेतृत्वका धनी उम्मेदवार हाम्रो पावर जिम का आजिबन सदस्य छत्रधर आत्रेय ज्यु लाई आग्रेम सफलता को कामना गर्दै - क्र.सं. ६ मा मतदान गरी विजयी बनाऔँ
06/04/2026
आफ्नो बाबू नानी हरुको बिदा लाई सदुपयोग गरिदिनु हुन अनुरोध गर्दछौं ।।जिम , तेक्वान्दो , डान्स ,जुम्बा
TikTok · Suraj Sunar 53 likes, 10 comments. “Power ITF Taekwondo”
Click here to claim your Sponsored Listing.
Location
Category
Telephone
Website
Address
Lekhnath
Pokhara
33700