Deep 16 Community

Deep 16 Community

Share

To empower volunteers to serve their communities, meet humanitarian needs,encourage peace and promote international understanding through Deep United club.

20/08/2026

सहभागी हौ ! "दीप टोल स्व:स्फुर्त सरसफाई कार्यक्रम" मा यहाँहरुलाई हार्दिक निमन्त्रना गर्दछौ ! ६ गते शनिबार बिहान ठिक ७ बजे केआईसिङ पूलमा भेटौ !

19/08/2026

हामीहरुका शुभचिन्तक, हाम्रो परिवारको अभिन्न सदस्य विश्व सुबेदी ज्यूको आज परेको शुभ जन्म दिनको अबसरमा सुस्वास्थ्य एबम अझ उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना !

18/08/2026

सम्पूर्ण दीप टोलवासीहरूमा सरसफाइ कार्यक्रम सम्बन्धी हार्दिक अनुरोध !

हाम्रो आफ्नो टोललाई सफा र सुन्दर राखिराख्ने उद्देश्यका साथ यही भदौ ६ गते शनिवार बिहान "दीप टोल सरसफाइ कार्यक्रम" हुँदैछ। तसर्थ, उक्त दिन बिहान ७:०० बजे हामी सबै के.आई. सिंह पुल प्राङ्गणमा उपस्थित भई आफ्नो टोलको लागि १ घण्टाको समय योगदान गरौँ। आफू पनि सक्रिय रूपमा सरिक होऔँ र छिमेकीलाई पनि प्रोत्साहित गरौँ । यो सरसफाई कार्यक्रम आउँदा दिनहरुमा पनि नियमित रुपमा हुने जानकारी गरिन्छ !

Photos from Deep 16 Community's post 11/08/2026

पोखरा रङ्गशालामा सञ्चालन भइरहेको हरियाली तथा वृक्षारोपण अभियानमा हामी दिपका दाजुभाइहरू पनि सक्रिय रूपमा सहभागी भयौँ।
यस वातावरणमैत्री अभियानमा हामीलाई जोडिने अवसर प्रदान गर्नुभएकोमा कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्री मिलन गुरुङज्यू लगायत सम्पूर्ण टोलीप्रति हार्दिक आभार व्यक्त गर्दछौँ।

Photos from Deep 16 Community's post 06/08/2026

Dear Brother !
Have a wonderful stay in your homeland & a safe, blessed journey back to work abroad !

Photos from Deep 16 Community's post 04/08/2026

" United in grief ! "
Special thanks to brother Sabin Sunar behind the lens !

04/08/2026

Wishing a very Happy Birthday to the wonderfully supportive and brilliant Khem Raj Acharya Sir ! May you be blessed with robust health and a long, joyful life ahead !

03/08/2026

निमंत्रना !

03/08/2026

Happy Birthday !
Wishing a very Happy Birthday to our beloved Dear Pradip Gurung, helpful heart of the Deep-16 community ! Thank you for always being there for everyone.
May God bless you with good health, joy, and grand success!

29/07/2026

Happy Birthday to our inspiring mentor, Rajesh Gurung Sir !
Thank you for always putting others and society before yourself and leading us with your warm, generous heart. May your year ahead be as wonderful as the positive impact you create every day ! 🎂🎉

Want your business to be the top-listed Gym/sports Facility in Pokhara?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Pokhara