09/08/2026
एनपीएल तेस्रो संस्करणका लागि खेलाडी अक्सन यसअघि नै भइसकेको छ ।
एनपीएलको तेस्रो संस्करण कात्तिक ९ गतेदेखि मङ्सिर ५ सम्म हुने
पोखरा स्पोर्ट्स । नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको मिति सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ल.....
08/08/2026
इङ्लिस क्लब आर्सनलले न्यूक्यासल युनाइटेडका मिडफिल्डर ब्रुनो गिमारेसलाई १० करोड डलरमा अनुबन्ध गरेको छ ।
ब्राजिलियन मिडफिल्डर ब्रुनो गिमारेस आर्सनलमा आबद्ध
पोखरा स्पोर्ट्स । इङ्लिस क्लब आर्सनलले न्यूक्यासल युनाइटेडका मिडफिल्डर ब्रुनो गिमारेसलाई १० करोड डलरमा अनुबन्....
08/08/2026
जर्ज मेसीलाई लियोनल मेसीको फुटबल करिअरमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्तिका रूपमा लिइन्छ । मैदानमा मेसीका सुरुआती दिनदेखि नै उनले छोराको साथ दिँदै आएका थिए ।
मेसीलाई पितृ शोक, ६८ बर्षिय पिताको निधन
पोखरा स्पोर्ट्स । अर्जेन्टिनाका चर्चित फुटबल खेलाडी लियोनल मेसीका बुबा जर्ज मेसीको ६८ वर्षको उमेरमा निधन भएको छ ...
08/08/2026
भेटका क्रममा मन्त्री पोखरेलले खेलकुद र शिक्षा दुवै क्षेत्रमा गरिएको लगानीको प्रतिफल तत्काल प्राप्त नहुने भन्दै दीर्घकालीन लगानीबाट मात्रै अपेक्षित नतिजा हासिल गर्न सकिने बताए ।
एसियाड तयारीका खेलाडीलाई मन्त्री पोखरेलको हौसला, दशौँ राष्ट्रिय खेलकुद यसै वर्ष हुने
पोखरा स्पोर्ट्स । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले २०औँ एसियाली खेलकुदको तयारीमा रहेका खेलाडीलाई आफ्न...
08/08/2026
पोखरा रङ्गशालामा सञ्चालन भइरहेको ग्रिन एण्ड क्लिन रंगशाला अभियानमा ऐक्यबद्धता जनाउँदै फोनिज कास्कीले शनिबार वृक्षारोपण कार्यक्रम आयोजना गरेको हो ।
पोखरा रङ्गशालामा फोनिज कास्कीद्वारा वृक्षारोपण
पोखरा स्पोर्ट्स । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीले २७औँ फोनिज स्थापना दिवस तथा ३२औँ विश्व आद.....
08/08/2026
गण्डकी प्रदेश टेनिस संघका अध्यक्ष बिनोद कायस्थ जर्ज जोन शिक्षा प्रतिष्ठानको अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् ।
गण्डकी टेनिसका अध्यक्ष बिनोद कायस्थ जर्ज जोन शिक्षा प्रतिष्ठानको अध्यक्षमा सर्वसम्मत निर्व
पोखरा स्पोर्ट्स । गण्डकी प्रदेश टेनिस संघका अध्यक्ष बिनोद कायस्थ जर्ज जोन शिक्षा प्रतिष्ठानको अध्यक्षमा सर्वसम...
08/08/2026
बोर्ड बैठकबाट यति मात्र अपेक्षा गरौँ-निर्णय विवाद थप्ने होइन, समाधानको ढोका खोल्ने होस् किनभने अहिले मैदानमा फर्किन आतुर नेपाली फुटबललाई अर्को विवाद होइन, निकास चाहिएको छ ।
फुटबलमा चर्किएको घाउमा राखेपको बोर्ड बैठकले मल्हम लगाउला त ?
केशव पाठक/पोखरा स्पोर्ट्स । यतिबेला नेपाली फुटबलको गति रोकिएको छ । मैदानमा खेलाडी छैनन्, प्रतियोगिताको नियमितता ...
08/08/2026
सन् १९७१ देखि हालसम्म ५५ वर्षको अवधिमा २९ देशले एकदिवसीय क्रिकेट खेलेका छन् । यही स्वरूपबाट विश्वकपको अवधारणा अघि बढेको थियो ।
एकदिवसीय क्रिकेटमा पाँच हजार खेल पूरा, यस्ता छन् ऐतिहासिक कीर्तिमान
पोखरा स्पोर्ट्स । अन्तर्राष्ट्रिय क्रिकेटको कुनै एक स्वरूपमा पहिलोपटक पाँच हजार खेल पूरा भएको छ । यो कीर्तिमान ए...
08/08/2026
पोखराले लक्षणलाई पुनः टोलीमा अनुबन्ध गरेको घोषणा गरेको हो । उनले गत संस्करणमा पनि पोखराको प्रतिनिधित्व गर्दै ब्याट र बल दुवैबाट प्रभावशाली प्रदर्शन गरेका थिए ।
श्रीलंकन अलराउण्डर धनञ्जय पोखराबाट पुन: एनपीएल खेल्दै
पोखरा स्पोर्ट्स । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइजी पोखरा एभेन्जर्सले श्रीलंकन अलराउण्डर धनञ्जय लक्षण.....
07/08/2026
सात खेलाडीसहित नौ सदस्यीय नेपाली टोलीले स्पोर्ट्स अथोरिटी अफ इन्डिया (साइ) अन्तर्गत नेसनल सेन्टर अफ एक्सिलेन्समा ४० दिन प्रशिक्षण गर्ने भएको हो ।
एसियाड तयारीका लागि भारत जाने बक्सिङ टोलीलाई एनओसीको विदाइ
पोखरा स्पोर्ट्स । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले शुक्रबार २०औं एसियाली खेलकुदको तयारीका लागि प्रशिक्षण गर्न भारत....