Shakti YOUTH CLUB

Shakti YOUTH CLUB

Share

welcome to our offical page ..have fun and stay tuned more about football

Photos from Shakti YOUTH CLUB's post 25/07/2026

यस शक्ति युथ क्लबका सदस्य स्वगिय जीवन राना मगरको मिति 2083/03/06 गते पौडी खेल्ने क्रममा डुबेर असामयिक निदन भयो ।
घरको आर्थिक अवस्था अलि कमजोर भयकोले स्वर्गीय जीवन रानाको बालक मात्र ६ महिनको भएको हुदा (Gangaram sharma , Bhupal Singh Bk ) लगाय सम्पुर्ण को सहयोगी को पहलमा हामिले (रु.१,६२,५०० । अक्षरुपी रु एक लाख बैसठ्ठी हजार पाँच सय रकम संकलन गरेर स्वर्गीय जीवन रानको श्रीमति र उनको दिदी लाई सो रकम हस्तान्तरण गरायका छौ ।

Want your business to be the top-listed Gym/sports Facility in Nepalganj?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Nepalganj