17/08/2026
पुस्तक कप्तान १९९८ का नायक, नेपाली राष्ट्रिय क्रिकेट टाेली 1998 का क्याप्टेन, नेपाली महिला क्रिकेटका प्रणेता एवं धारा Nepalgunj Marathon का शुभेच्छुक LB Chhetri( नेपाल अंकित टिसर्टमा)लाई जन्मदिनको अनगिन्ती शुभकामना । देश र समाजप्रति तपाईंको याेगदान सदा रहाेस् ।
06/08/2026
नेपालगन्ज म्याराथनका महत्त्वपूर्ण पिलर ममता थापा 'नाइस अवार्ड २०८३' बाट सम्मानित भएकोमा हार्दिक बधाई दिन चाहन्छौं । साथै जीवनमा खुशी र समृद्धिले बास गरुन् । उत्तराेत्तर प्रगतिको कामना ।
01/08/2026
Congratulations, Miss Nepal 2026! 👑🇳🇵
Heartiest congratulations to Deep Mala Dhakal on being crowned Miss Nepal 2026!
Congratulations as well to all the titleholders, finalists, organizers at The Hidden Treasure, judges, mentors, and everyone who made this remarkable journey possible.
As a proud partner and well-wisher, Nepalgunj Marathon celebrates women who inspire through confidence, leadership, compassion, and social impact. We believe true beauty is reflected not only in appearance, but in purpose, character, and service to society.
We look forward to seeing Miss Nepal 2026 and the entire Miss Nepal family continue inspiring young people and contributing to a healthier, more inclusive, and more compassionate Nepal.
Congratulations once again, and best wishes for a successful journey ahead! 🌸🏃♀️🇳🇵
2026
01/08/2026
Happy birthday Golden Girl Santoshi Shrestha
01/08/2026
घृणाले मानिसलाई छुट्याउँछ, यात्रा र दौडले मानिसलाई जोड्छ।
सायद यही कारण हो, संसारका विकसित र समृद्ध समाजहरूले म्याराथनलाई केवल खेल मानेनन्; उनीहरूले यसलाई शान्ति, सद्भाव, एकता र सामाजिक रूपान्तरणको अभियान बनाए।
डायनामिक प्रशासक बाँकेका प्रमुख जिल्ला अधिकारीकाे पहलमा विभिन्न राजनीतिक दल र नागरिक अगुवाकाे बृहत उपस्थितिमा नेपालगञ्जमा सद्भाव र्याली सम्पन्न भयो । वास्तवमा समाजलाई जोड्ने काम सडकमा नारा लगाएर मात्र पूरा हुँदैन, त्यसका लागि विश्वास, सम्मान र साझा उद्देश्य पनि चाहिन्छ।
नेपालगञ्ज म्याराथनले स्थापना कालदेखि नै एउटा विश्वास बोकेको छ—
"म्याराथनले समाजलाई जोड्छ।"
म्याराथनको सुरुआती रेखामा कुनै जात हुँदैन, कुनै धर्म हुँदैन, कुनै भाषा हुँदैन, कुनै राजनीतिक आस्था हुँदैन। त्यहाँ केवल मानिस हुन्छ— आफ्नो सपनासहित दौडिरहेको मानिस। त्यही दौडले अपरिचितलाई साथी बनाउँछ, प्रतिस्पर्धीलाई सम्मान गर्न सिकाउँछ र समुदायलाई एक परिवारमा रूपान्तरण गर्छ।
आज देशलाई सबैभन्दा धेरै आवश्यकता कसैलाई हराउने होइन, एकअर्कालाई जोड्ने अभियानको खाँचो छ। त्यसैले हामी दौडको संस्कृति निर्माण गरिरहेका छौं, किनकि हामी विश्वास गर्छौं—
जहाँ म्याराथनको संस्कृति हुन्छ, त्यहाँ स्वस्थ नागरिक, बलियो समाज र समृद्ध राष्ट्रको भविष्य हुन्छ।
दौडौं सँगै। जोडौं समाज। बचाऔं सद्भाव। बनाऔं समृद्ध नेपाल। 🇳🇵❤️
31/07/2026
हामीले सन्तानलाई घृणा होइन, सम्मान सिकाऔं। रिस होइन, संवाद सिकाऔं। हिंसा होइन, मानवता सिकाऔं। यही नै समृद्ध समाजको आधार हो। 🇳🇵
31/07/2026
#शान्ति, सद्भाव र एकता
हामीले सन्तानलाई घृणा होइन, सम्मान सिकाऔं। रिस होइन, संवाद सिकाऔं। हिंसा होइन, मानवता सिकाऔं। यही नै समृद्ध समाजको आधार हो।
24/07/2026
Thanks Rupani GM for this wonderfull story about Dhara - धारा Nepalgunj Marathon and prestigious AIMS Social Award 2026 by World Running story. Thanks
https://dainiknepalgunj.com/?p=32333&fbclid=IwY2xjawTQYWZleHRuA2FlbQIxMQBzcnRjBmFwcF9pZBAyMjIwMzkxNzg4MjAwODkyAAEeq2Gfh7udkjbRZOL3xiSEZZecWDyfgFR0v1TczDa8tn3wD4HdfebgbV73Ies_aem_w_fh0jRTIoghWhU0zvmiGg
अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको सा�
रुपनी जिएम “मैले पनि सोचेको थिएन एम्सले मलाई यसरी सम्मान गर्छ र मैले नै यो वर्षको अवार्ड पाउँछु भ
24/07/2026
Thanks
Thanks Surya Thapaliya sir
Nepalgunj Runs Towards Recognition
When Nepalgunj Marathon received the AIMS Social Award 2026 in Norway, it was not just a matter of great pride for the event organisers. It was a realisation that an event like sports competition could achieve much more than deci