22/10/2022
Winning youth cup 2022 ❤️
Team Kaushal❤️
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kaushal Football Academy, Sports Team, Dailekh,Mid western Region, Nepal, Nepa.
22/10/2022
Winning youth cup 2022 ❤️
Team Kaushal❤️
26/06/2022
Great win💥✊
2022👑
😎
Team Kaushal with Trophy 🏆️🥇❤️.
24/03/2022
कौशल मल्टिपल एकेडेमीको आयोजनामा दैलेखमा जारी दोस्रो खेलकुद प्रतियोगिता अन्तर्गत आज भएको फाइनल Kaushal A र kaushal B बिच भएको खेलमा Kaushal B टाइब्रेकरमा बिजय भएको छ । कौशल B टाइब्रेकरमा ३-२ ले कौशल A लाई हराउदै विजेता बनेको छ ।
Team Kaushal B 🎉❤️
22/03/2022
कौशल मल्टिपल एकेडेमीको आयोजनामा दैलेखमा जारी दोस्रो खेलकुद प्रतियोगिता अन्तर्गत आज भएको Sarswati yuba club र Genius Guyz बीच भएको खेलमा Sarswati yuba विजयी भएको छ ।➡️ Sarswati yuba ३- Genius Guyz ० गोल अन्तरले पराजित गरेको हो ।
कौशल मल्टिपल एकेडेमीको आयोजनामा दैलेखमा जारी दोस्रो खेलकुद प्रतियोगिता अन्तर्गत आज भएको KAUSHAL B र BOYS UNION बीच भएको खेलमा boys union विजयी भएको छ ।➡️ Kaushal B २गोल अन्तरले पराजित गरेको हो ।
21/03/2022
कौशल मल्टिपल एकेडेमीको आयोजनामा दैलेखमा जारी दोस्रो खेलकुद प्रतियोगिता अन्तर्गत आज भएको Sarswati yuba club र Junior boys union भएको खेलमा Junior boys union विजयी भएको छ ।➡️ junior boys union ३- १sarswati yuba club ३ गोल अन्तरले पराजित गरेको हो ।
21/03/2022
कौशल मल्टिपल एकेडेमीको आयोजनामा दैलेखमा जारी दोस्रो खेलकुद प्रतियोगिता अन्तर्गत आज भएको कौशल A र बसन्त मा.बि बीच भएको खेलमा कौशल A विजयी भएको छ ।➡️ कौशल A ११- बसन्त माबि ३ गोल अन्तरले पराजित गरेको हो ।
21/03/2022
कौशल मल्टिपल एकेडेमीको आयोजनामा दैलेखमा जारी दोस्रो खेलकुद प्रतियोगिता अन्तर्गत आज भएको Genius Guyz र Junior BOYS UNION बीच भएको खेलमा Genius Guyz विजयी भएको छ ।➡️ Genius Guyz २- Junior BOYS UNION 0 गोल अन्तरले पराजित गरेको हो ।
21/03/2022
कौशल मल्टिपल एकेडेमीको आयोजनामा दैलेखमा जारी दोस्रो खेलकुद प्रतियोगिता अन्तर्गत आज भएको KAUSHAL B र BOYS UNION बीच भएको खेलमा KAUSHAL B विजयी भएको छ ।➡️ कौशल - वसन्त मा.बि २ गोल अन्तरले पराजित गरेको हो ।