Jwala Devi Youth Club

Jwala Devi Youth Club

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Jwala Devi Youth Club, Sport & recreation, Sundarbazar-10 (Pakhurey), Lamjung.

Photos from Jwala Devi Youth Club's post 08/06/2026

" प्रथम कोइरालाफाँट जुनियर फुटबल कप २०८३"लमजुङ सुन्दरबजार नगरपालिका १० कोइरालाफाँटमा भएको खुला 7A साइड फूटबल प्रतियोगिताको फाइनल खेलमा छापा युवा क्लब भोरलेटारलाई 0 को विरुद्ध ५गोल गर्दै ज्वलादेवी युवा क्लब लमजुङ सुन्दरबजार नगरपालिका १० बिजय हुन सफल भएको छ।

24/12/2023

" ज्वालादेवी युवा क्लव" को पेजबाट साभार !!! !!!

विकास निर्माण , संस्कृति जगेर्ना , खेलकुद र उधमशिलतामा युवा सहभागिता " भन्ने मुल नाराका साथ सुन्दरबजार नगरपालिका १० साबिकको वार्ड न ४ का उर्जाशिल युवाहरुको क्लव " ज्वालादेवी युवा क्लव "कोलागि देश बिदेशमा रहनुहुने आदरणिय अग्रज महानुभावहरुबाट सहयोगका हातहरु निरन्तर अगाडि बढिरहेका छन । यसै क्रममा क्लवको प्रगति र उन्नतिका साथै क्लव आर्थिक, भाैतिक रुपमा सधै सबल भइ निरन्तर गन्तब्य पथमा अग्रसर रहन सकोस भन्ने उच्च भावनाकासाथ सुन्दरबजार न.पा-१०, निवासि ,समाजसेवि श्रीमान वीरबहादुर केसीज्यूले क्लबको समग्र विकासका लागि ५००० ( पाँच हजार रुपैयाँ ) प्रदान गर्नुभएको छ ।
यसै गरि उहाँले क्लबलाई निरन्तर रूपमा सहयोग गर्दैआउनुभएकोमा हामी दानवीर वीरबहादुर केसी , साथै स-परिवारकाे उज्जवल भविष्यको कामना गर्दै ,सम्पूर्ण परिवारका सदस्यहरुको सु-स्वास्थ्य एवंम दिर्घायुको कामना गर्दै उज्वल भविष्यको कामना गर्दछौं।
हाम्रा अन्य शुभचिन्तक महानुभावहरुलाई आफ्नो इतिहास ज्वालादेवी युवा क्लबको पानामा राख्ने महत्त्वपूर्ण अबसरलाई नगुमाउनुहुन समेत हार्दिक अनुरोध गर्दछौं । हजुरहरुको योगदान र सहयोगको हामी सधै उचित सम्मान एवम् मुल्यांकन गर्नेछौं ।
थप सल्लाह ,सुझाव र सहयोगको लागि
क्लबको facebook message मा अथवा facebookpage (Jwaladevi youth club)मा message पनि गर्न सक्नुहुनेछ । सबैमा धन्यबाद , सबैमा नमस्कार !!!

" ज्वालादेवी युवा क्लव " !!!
सुन्दरबजार न.पा १०-साविक वार्ड .न-४, लमजुङ !!! Bir KC

Photos from Jwala Devi Youth Club's post 23/12/2023

सहयोगी हातहरु प्रति ज्वालादेवी युवा क्लब परिवार हार्दिक अभार अर्पण गर्दछौं ।🙏💕
यस सु.न.पा.-१० , साविक वार्ड-४, पाखुरे स्थायी घर भएका श्री चन्द्र भुजेलबाट क्लबको समग्र विकासका लागि भनेर १ थान फुटबल प्रदान गर्नु भएकाे छ । उहाँले क्लबलाई निरन्तर रूपमा सहयोग गर्दैआउनुभएकोमा हामी दानवीर चन्द्र भुजेल, साथै स-परिवारकाे उज्जवल भविष्यको कामना गर्दै ,सम्पूर्ण परिवारका सदस्यहरुको सु-स्वास्थ्य एवंम दिर्घायुको कामना गर्दै उज्वल भविष्यको कामना गर्दछौं।
हाम्रा अन्य शुभचिन्तक महानुभावहरुलाई आफ्नो इतिहास ज्वालादेवी युवा क्लबको पानामा राख्ने महत्त्वपूर्ण अबसरलाई नगुमाउनुहुन समेत हार्दिक अनुरोध गर्दछौं । हजुरहरुको योगदान र सहयोगको हामी सधै उचित सम्मान एवम् मुल्यांकन गर्नेछौं ।
थप सल्लाह ,सुझाव र सहयोगको लागि
क्लबको facebook message मा अथवा page(Jwaladevi youth club)मा mesaageपनि गर्न सक्नुहुनेछ ।
धन्यवाद ।
"ज्वालादेवी युवा क्लब सुन्दरबजार न.पा१०; साविक वडा ४ पाखुरे" Chandra BG

Photos from Jwala Devi Youth Club's post 23/12/2023

" ज्वालादेवी युवा क्लव" को पेजबाट साभार !!! !!!

विकास निर्माण , संस्कृति जगेर्ना , खेलकुद र उधमशिलतामा युवा सहभागिता " भन्ने मुल नाराका साथ सुन्दरबजार नगरपालिका १० साबिकको वार्ड न ४ का उर्जाशिल युवाहरुको क्लव " ज्वालादेवी युवा क्लव "कोलागि देश बिदेशमा रहनुहुने आदरणिय अग्रज महानुभावहरुबाट सहयोगका हातहरु निरन्तर अगाडि बढिरहेका छन । यसै क्रममा क्लवको प्रगति र उन्नतिका साथै क्लव आर्थिक, भाैतिक रुपमा सधै सबल भइ निरन्तर गन्तब्य पथमा अग्रसर रहन सकोस भन्ने उच्च भावनाकासाथ सुन्दरबजार न.पा-१०, निवासि ,समाजसेवि श्रीमान अर्जुन बहादुर भण्डारी र श्रीमती तामकला भण्डारीज्यूले उहाँहरुको छोरा सुमन भण्डारी नेपाल सेनामा भर्ना भएको खुसीमा यश क्लबकोलागि खेलकुद ड्रेस ११ थान,१ थान फुटबल र १ क्याप्टेन ब्याच(captain batch) उहाँको सुमन राइस मिलको नामबाट प्रदान गर्नुभएको छ । आज २०८० पुष ०७ गते श्रीमती तामकला भण्डारीज्यूको हातबाट क्लवको पदाधिकारिहरुलाइ संयुक्त रुपमा उक्त ११थान खेलकुद ड्रेस १ थान फुटबल र १ क्याप्टेन ब्याच हस्तान्तरण गर्नुभएको छ।
"ज्वालादेवी युवा क्लव " को चाैतर्फी विकासका लागि समाजसेवि अर्जुन बहादुर भण्डारी ज्यूले खेल्नुभएको यो विशेष भुमिकाकोलागि क्लव हार्दिक हार्दिक धन्यबादको साथै वहाँको सम्पूर्ण परिवारजनमा उच्च सम्मान ब्यक्त गर्दछ । क्लवलाइ माया गरेर क्लवको उन्नति र प्रगतिको साथै सबै युवा साथिभाइहरुलाइ थप हाैसला प्रदानहोस भन्ने कामनाका साथ सहयोग गर्नुभएकोमा समाजसेवि अर्जुन बहादुर भण्डारी र उहाँको पत्नी तामकला भण्डारीज्यूलाइ ज्वालादेवी युवा क्लवका सबै परिवार सलाम ब्यक्त गर्दछ । यो सहयोग, साथ अनि प्रेरणा सबै सबैबाट सधै सधै यसरि नै रहिरहोस । युवाहरुको यो जोश, जाँगर अनि उर्जा समाजहितकोलागि सधैं सधैं प्रयोग हुन सकोस -
यसै गरि उहाँले क्लबलाई निरन्तर रूपमा सहयोग गर्दैआउनुभएकोमा हामी दानवीर अर्जुन बहादुर भण्डारी , साथै स-परिवारकाे उज्जवल भविष्यको कामना गर्दै ,सम्पूर्ण परिवारका सदस्यहरुको सु-स्वास्थ्य एवंम दिर्घायुको कामना गर्दै उज्वल भविष्यको कामना गर्दछौं।
हाम्रा अन्य शुभचिन्तक महानुभावहरुलाई आफ्नो इतिहास ज्वालादेवी युवा क्लबको पानामा राख्ने महत्त्वपूर्ण अबसरलाई नगुमाउनुहुन समेत हार्दिक अनुरोध गर्दछौं । हजुरहरुको योगदान र सहयोगको हामी सधै उचित सम्मान एवम् मुल्यांकन गर्नेछौं ।
थप सल्लाह ,सुझाव र सहयोगको लागि
क्लबको facebook message मा अथवा facebookpage (Jwaladevi youth club)मा message पनि गर्न सक्नुहुनेछ । सबैमा धन्यबाद , सबैमा नमस्कार !!!

" ज्वालादेवी युवा क्लव " !!!
सुन्दरबजार न.पा १०-साविक वार्ड .न-४, लमजुङ !!!

Photos from Jwala Devi Youth Club's post 21/12/2023

सहयोगी हातहरु प्रति ज्वालादेवी युवा क्लब परिवार हार्दिक अभार अर्पण गर्दछौं ।🙏💕
यस सु.न.पा.-१० , साविक वडा न-४ मा रहेको फेदी पाले वन समुदायले आफ्नो वन जङ्गल कोषमा रहेको केही रकम ; फूटबल खेल प्रतियोगिता, खेलमैदान निर्माण र क्लबको समग्र विकासका लागि भनेर नगद रू १००००।- ( दश हजार रुपयाँ ) प्रदान गर्नु भएकाे छ । उक्त रकम यस फेदी पाले वन समुदायका अध्यक्ष श्री सुक बहादुर भण्डारीज्यूबाट हस्तान्तरण गर्नुभएको छ। यस समुदायले हाम्रो क्लबलाई निरन्तर रूपमा सहयोग गर्दैआउनुभएको र आगामी दिनहरु मा पनि यस्तै सहयोग हुनेछ भन्ने आशा राख्दाछौं। साथै यस वन समुदायका अध्यक्ष श्री सुक बहादुर भण्डारी लगायत सम्पूर्ण वन समुदायलाई उज्जवल भविष्यको कामना गर्दछौँ।
हाम्रा अन्य शुभचिन्तक महानुभावहरुलाई आफ्नो इतिहास ज्वालादेवी युवा क्लबको पानामा राख्ने महत्त्वपूर्ण अबसरलाई नगुमाउनुहुन समेत हार्दिक अनुरोध गर्दछौं । हजुरहरुको योगदान र सहयोगको हामी सधै उचित सम्मान एवम् मुल्यांकन गर्नेछौं ।
थप सल्लाह ,सुझाव र सहयोगको लागि
क्लबको facebook message मा अथवा page(Jwaladevi youth club)मा mesaageपनि गर्न सक्नुहुनेछ ।
धन्यवाद ।
" ज्वाला देवी युवा क्लब
सुन्दरबजार न.पा-१० साविक वार्ड-४ लमजुङ"

Photos from Jwala Devi Youth Club's post 15/12/2023

सहयोगी हातहरु प्रति ज्वालादेवी युवा क्लब परिवार हार्दिक अभार अर्पण गर्दछौं ।🙏💕
यस सु.न.पा.-१० , पाखुरे स्थायी घर भएका श्री शंकर भुजेल र उहाँको श्रीमती निकिता भुजेलबाट फूटबल खेल प्रतियोगिता र क्लबको समग्र विकासका लागि भनेर नगद रू ५००५।- ( पाँच हजार पाँच रुपयाँ ) प्रदान गर्नु भएकाे छ । उहाँले क्लबलाई निरन्तर रूपमा सहयोग गर्दैआउनुभएकोमा हामी दानवीर शंकर भुजेल, साथै स-परिवारकाे उज्जवल भविष्यको कामना गर्दै ,सम्पूर्ण परिवारका सदस्यहरुको सु-स्वास्थ्य एवंम दिर्घायुको कामना गर्दै उज्वल भविष्यको कामना गर्दछौं।
हाम्रा अन्य शुभचिन्तक महानुभावहरुलाई आफ्नो इतिहास ज्वालादेवी युवा क्लबको पानामा राख्ने महत्त्वपूर्ण अबसरलाई नगुमाउनुहुन समेत हार्दिक अनुरोध गर्दछौं । हजुरहरुको योगदान र सहयोगको हामी सधै उचित सम्मान एवम् मुल्यांकन गर्नेछौं ।
थप सल्लाह ,सुझाव र सहयोगको लागि
क्लबको facebook message मा अथवा page(Jwaladevi youth club)मा mesaageपनि गर्न सक्नुहुनेछ ।
धन्यवाद । Shankar Bhujel

Want your business to be the top-listed Gym/sports Facility in Lamjung?

Click here to claim your Sponsored Listing.

Location

Website

Address

Sundarbazar-10 (Pakhurey)
Lamjung