Badikhel Dojo

Badikhel Dojo

Share

Admission open
Badikhel Dojo (9860307549)
Godawari4, (Badikhel buspark)
Lalitpur Wado Ryu Karate Do. A.

Photos from Badikhel Dojo's post 19/06/2026

Congratulations BadikheLions

19/06/2026

तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत कराते प्रतियोगितामा बडिखेल डोजो का खेलाडी दिया पहरीले स्वर्ण पदक सहित महिला उत्कृष्ट खेलाडीको उपाधि जित्न सफल भएको र साथै सलिना पहरीले पनि काश्य पदक जित्न सफल भएको मा धेरै धेरै बधाई तथा शुभकामना ।

16/05/2026

बडिखेल डोजोका खेलाडि अभिशेक पहरी नेपाली सेनामा छनौट हुन सफल भएकोमा हार्दिक बधाई तथा देशको सेवाको यस गौरवमय यात्रा र उज्जवल भविष्यको लागी हार्दिक शुभकामना ।

11/04/2026

बडिखेल डोजोका खेलाडी उर्सला पहरीले पाँचौ कृष्ण प्रसाद भट्टराई राष्ट्रिय कराते प्रतियोगितामा कास्य पदक 🏅 जित्न सफल भएकोमा धेरै धेरै बधाई।

Photos from Badikhel Dojo's post 01/02/2026

भारत को विशाखापटनममा आयोजित अन्तराष्ट्रिय कराते प्रतियोगितामा नेपाल वादोरियो कराते बडिखेल डोजोका खेलाडी दिया पहरीले भारत, भुटान, श्रीलंका र बंगादेशलाई पछि पार्दै प्रथम स्थान हासिल गर्दै स्वर्ण पदक जित्न सफल भएको मा धेरै धेरै बधाई ।

Photos from Badikhel Dojo's post 29/01/2026

भारतको विशाखापटनम मा हुनगइरहेको अन्तराष्ट्रिय कराते प्रतियोगितामा सहभागी WADO RYU Karate बडिखेल डोजोका खेलाडी दिया पहरीलाइ जीतको अग्रीम शुभकामना।

Want your business to be the top-listed Gym/sports Facility in Lalitpur?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Lalitpur
44700