कलानिधि इन्दिरा संगीत महाविद्यालय को ६३ औ वार्षिकोत्Classic culture centretre को विद्यार्थीहरु द्वारा प्रस्तुत गरिएको भरतनाट्यम नृत्य
कल्याणि जतिश्वरम र नाटPrashant Sundasht Sundash
Swojan Raghubanshighubanshi 🙏 &Shrestha Raghubanshiishrestha 🙏
❤️
Classic culture centre
Now there is a Bharatanatyam, Folk, Free style and Zumba and Fitness classes.
Classic Culture Center prepares professional dancers, conducts various dance workshops and events, choreograp dances, dances at national and international events, etc.
Myadii Rumaley🔥🥰
11/07/2026
नृत्य प्रस्तुति पछि आयोजकको तर्फ बाट सम्मान स्वरुप प्रमाणपत्र वितरण गरिएको थियो ।
❤️
11/07/2026
धेरै धेरै धन्यवाद छ कलानिधि इन्दिरा संगीत महाविद्यालय लाई यो माया को चिनोको लागिClassic culture centrere को निर्देशक गुरु प्रमिला श्रेष्ठ रघुवंशि ज्यु मायाको चीनो ग्रहण गर्नुहुदै ।
FounSwojan Raghubanshibanshi
❤️
11/07/2026
विगत २ वर्ष देखि यस Classic Culture Center मा गुरु Swojan Raghubanshi ज्यु र गुरु आमा @प्रमिला श्रेष्ठ रघुवंशि ज्यु को छत्र छाया मा भरतनाट्यम नृत्य सिकि रहनु भएको र कलानिधि इन्दिरा संगीत महाविद्यालय केन्द्रबाट , प्रयाग संगीत समिति इलाहबाद अन्तर्गत सञ्चालित सन 2024-25 को परिक्षामा #जुनियर_डिप्लोमा द्वितीय वर्ष (भरतनाट्यम तर्फ) प्रथम स्थान र स्वर्ण पदक हासिल गर्न सफल हुनु Classic culture centreture centre का मेहेनति जेहेन्दार र कुशल नृत्यकRajeev Shresthaajeev Shresthaa लाई धेरै धेरै बधाई तथा शुभकामना र आशिर्वाद दिन चाहन्छौ ।
यसरि नै गुरु हरुको माया र आशिर्वाद रहिरहोस र अझै उन्नति प्रगति हुदै जाओस ।
DirShrestha RaghubanshighubanshishSwojan Raghubanshiwojan_raghubanshi
11/07/2026
२०८३ साल असार २७ गते, शनिबार
कलानिधि इन्दिरा संगीत महाविद्यालयको ६३औँ वार्षिकोत्सवको अवसरमा आयोजित साङ्गीतिक कार्यक्रम तथा स्रष्टा सम्मान समारोहमा Classic Culture Center का शिस्यहरूद्वारा प्रस्तुत भरतनाट्यम नृत्यका केही अविस्मरणीय झलकहरू।
प्रस्तुतकर्ता:
✨ Prashant Sundash✨ Purnima Bishwokarma Aesthetic✨ Sadikshya poudel✨ Rajeev Shresthaa Priyanka Shrivastav
🙏 विशेष धन्यवाद सम्पूर्ण कलाकार तथा आयोजकलाइ
Sometimes we tried something new with Bharatanatyam dance style
DC : Prashant Sundash (Choreographer Supervisor)
In screen 📺 : our senior students Priyanka Shrivastav Mina Lama Magar Prashant Sundash Rajeev Shresthaa
゚
Click here to claim your Sponsored Listing.
Location
Category
Telephone
Website
Address
Lalitpur