Go Live.Com

Go Live.Com

Share

As a trusted name in Nepalese sports, Go Live.Com delivers accurate coverage, seamless live broadcasting, and expert event management.

Our goal is to provide professional solutions that strengthen the nation’s sporting industry.

09/06/2026

एन्फा अध्यक्ष र महासचिव विमानस्थलबाटै फर्काइयो

फिफा विश्वकप २०२६ को उद्घाटन कार्यक्रममा सहभागी हुन जान लागेका अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्बाङ र महासचिव किरण राईलाई विमानस्थलबाटै फर्काइएको छ।

एन्फाको निर्वाचन विवादपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एन्फालाई निलम्बन गर्नुका साथै पदाधिकारीहरूलाई अध्यागमन विभागको कालोसूचीमा राखेको थियो। हाल एन्फाको निलम्बन फुकुवा भए तापनि कालोसूचीबाट नाम नहटाइएको कारण उनीहरूलाई विदेश उड्न रोक लगाइएको हो।

.comNp

08/06/2026

Focus mode 🧠

To win🏆

08/06/2026

🏆 CHAMPIONS! 🇳🇵

Nepal lift the Asian Games Men's T20 Qualifier trophy after a thrilling 19-run (DLS) victory over Hong Kong, China in the final. What a performance from the Rhinos! 🔥

Go live.com Nepal

08/06/2026

Blessed by the King, ready for the crown 👑

Neymar Jr. is all set to lead the line for Brazil against Haiti in our second group match!

Time to shine, Ney! 🇧🇷💛

08/06/2026

Best लुङ्गी Goal 🔥🔥🔥

01/12/2025

एन्फाले प्रेस विज्ञप्तिमार्फत केही महत्वपूर्ण जानकारी सार्वजनिक गरेको छ।

नेपाली फुटबलको पूर्वाधार सुधारतर्फ एन्फाको महत्वपूर्ण कदम। ⚽🇳🇵

Photos from Khel Yatri's post 28/11/2025

ताप्लेजुङमा पहिलो पटक आयोजित अलैची कप फुटबल प्रतियोगितामा विजेता बनेको पाँचथरको गणेशचोक टिमका खेलाडीहरूलाई उनीहरूको गृहपालिका याङवरक गाउँपालिकाले सम्मान गरेको छ।

स्थानीय खेलकुद मार्फत स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्य सहित आयोजना गरिएको यस प्रतियोगिताले अलैचीलाई खेलकुदसँग जोड्दै नयाँ पहिचान बनाएको छ।

पहिलो संस्करणमै उत्कृष्ट खेल प्रदर्शन गर्दै गणेशचोक टिमले ३ लाख बराबरको अलैची जितेर च्याम्पियन बनेको थियो। यस सफलताले खेलकुद र स्थानीय उत्पाद दुवै क्षेत्रको प्रचार–प्रसारमा सकारात्मक प्रभाव पारेको आयोजकहरूले जनाएका छन्।

28/11/2025

मिति २०८२ मंसिर १२ गते युवा तथा खेलकुद मन्त्रालयको तर्फबाट राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव श्री टंकलाल घिसिङज्यूको सम्मानजनक बिदाइ तथा सेवानिवृत्ति कार्यक्रम सम्पन्न गरिएको छ।

उहाँले आफ्नो कार्यकालभर खेलकुद क्षेत्रको समग्र उन्नति, संस्थागत सुदृढीकरण तथा नीतिगत सुधारमा पुर्‍याउनुभएको योगदान अतुलनीय रहेको भन्दै मन्त्रालयले गहिरो कृतज्ञता प्रकट गरेको छ।

दीर्घ समयसम्म देशको खेलकुद विकासमा सक्रिय रहँदै जिम्मेवारीपूर्वक नेतृत्व प्रदान गर्नुभएका घिसिङज्यूको समर्पण, प्रतिबद्धता र सेवाभावप्रति मन्त्रालयले हार्दिक सम्मान व्यक्त गरेको छ।

उहाँको आगामी जीवन यात्रामा उत्तरोत्तर सफलताको शुभकामना। 🙏🇳🇵⚽

27/11/2025

अन्तर्गत भएको खेलमा भुईखेल एफसी र दूधौली स्पोर्ट्स क्लबले गोलरहित बराबरी खेलेका छन्।

दुवै टोलीले अवसर सिर्जना गरे पनि गोल गर्न नसक्दा खेल 0–0 को ड्रमा टुंगियो।

Want your business to be the top-listed Gym/sports Facility in Lalitpur?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Lalitpur
56110