अर्जेन्टिनालाई हराउँदै स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जितेको छ ।
🇪🇸 ** लाइ हार्दिक बधाइ 🏆🏆।
Brazil Football Fans in Nepal
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Brazil Football Fans in Nepal, Lalitpur.
मर्माहत, आँसुमा डुबेका, प्रार्थना गरिरहेका र असीम पीडामा रहेका नेयमार। नेयमारले 'सेलेसाओ' (ब्राजिलियन राष्ट्रिय टोली) बाट संन्यास लिएका छन्।
अब हामी उनलाई पुनः ब्राजिलको जर्सीमा देख्न पाउने छैनौँ। ❤️🩹सम्पूर्ण 🇧🇷 ब्राजिलियनहरू, फुटबल प्रेमीहरू र समग्र खेल जगत्का लागि यो एक दुखद दिन हो।💔
A legend slowly saying goodbye, leaving behind endless memories.😭
25/06/2026
ब्राजिलका लागि लामो समय पछि खेल्दा भावुक भए नेयमार. रोक्न सकेनन् आँसु !
नेयमार जुनियरले लामो समयपछि ब्राजिलका लागि कम्ब्याक गरेका छन्। विश्वकपको समूह चरणको अन्तिम खेलमा ब्राजिलले स्कटल्याण्डको सामना गर्दा नेयमारले ब्राजिलका लागि कम्ब्याक गरेका हुन्।
पछिल्लो पटक उनले ब्राजिलका लागि सन् २०२३ मा खेलेका थिए। त्यसयता उनले ब्राजिलको जर्सीमा खेल्न पाएका थिएनन्।
तर बिहिबार बिहान ब्राजिलले स्कटल्याण्डको सामना गर्दा नेयमार वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरे।
ब्राजिलका लागि खेल्दा उनी भावुक देखिए। खेल सकिएपछि त उनले आँसु समेत रोक्न सकेनन्।
Click here to claim your Sponsored Listing.
Location
Telephone
Address
Lalitpur
BAGMAT