29/08/2026
ललितपुर गोदावरिमा आयोजित दिनेश स्मृति गाईजात्रा फुटबल प्रतियोगिता २०८३ मा सहभागिता जनाउदै।
Godawari a beautiful haven located seventeen kilometers from Kathmandu. This club is formed to give young athletes a platform to showcase their talent.
Even though its close to the capital, there has been little to no support for the local athletes.
29/08/2026
ललितपुर गोदावरिमा आयोजित दिनेश स्मृति गाईजात्रा फुटबल प्रतियोगिता २०८३ मा सहभागिता जनाउदै।
28/09/2025
विजयादशमीको उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं।
08/05/2025
पुर्ब राष्ट्रिय टोलि कप्तान उपेन्द्र मान सिह र गोदावरी उध्योग वाणिज्य संधका अघ्यक्ष राजन महर्जन गोदावरी मेयर कपमा ।
21/01/2025
यस क्लबकाअध्यक्ष तथा Lining Nepal का अध्यज्क्ष राजन महर्जन गोदावरी उद्योग वाणिज्य सङ्घको अध्यक्ष पदमा निर्विरोध निर्वाचित भई आज पदस्थापन गर्नुभएकोमा उहाँको कार्यकालको सफलताको कामना गर्दछु।
# lining
22/12/2024
ललितपुर जिल्ला फुटवल लिग २०८१ मा हामि गोदावरी युनाईटेड क्लव।
30/12/2023
LALITURLAKHE, CONGRATULATIONS.
NSL2.
05/12/2023
BEAUTIFUL DAY
MATCH UNITED ARRC SUPPORT BATTALION S***A MAHARJAN ,CHASAL GROUND.
31/08/2023
दिनेश स्मृति २० औं गाईजात्रा कपको उपाधि गोदावरी युनाइटेड क्लबले टिम मिनवा टिमलाई पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले पराजित गरी उपाधि जित्न सहयोग गर्नु हनुे खबैलाई हार्दिक धन्यबाद ब्यक्त गर्दछ।
25/12/2022
ललितपुर जिल्ला फुटबल संघ र एन्फा द्वारा संचालित Community Football Coaching course (D License) पूरा गरेकोमा हाम्रो यस क्लबका शुभचिन्तक सदस्य गोदावरीनगरपालिका-२,किताचाैर निवासी श्री दिपेश बिष्ट लाई बधाई तथा शुभकामना।