29/08/2026
Sending our deepest thoughts and prayers to everyone affected by the devastating floods across Nepal. 🇳🇵❤️
Today, our players, coaches, and staff held a minute of silence before training to honor the precious lives lost and stand in solidarity with the families grieving their loved ones. To everyone battling through this crisis you are not alone.
26/08/2026
प्राकृतिक विपद्को यस कठिन घडीमा धैर्य, साहस र अभूतपूर्व एकताका साथ अघि बढौँ।
हालै देशका विभिन्न भागमा आएको भीषण बाढी र पहिरोले पुर्याएको क्षति, मानवीय क्षति र नागरिकहरूले भोग्नुपरेको अपार कष्टले हामी सबैको मन अत्यन्तै स्तब्ध र मर्महत बनेको छ। यस दुःखद प्राकृतिक प्रकोपमा परी ज्यान गुमाउनुहुने सम्पूर्ण मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ। साथै, घाइते हुनुभएका दाजुभाइ तथा दिदीबहिनीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ।
दुःखको यो अँध्यारो रात अवश्य ढल्नेछ। आउनुहोस्, प्रभावित परिवारहरूलाई सहयोगको हात बढाएर हाम्रा पीडित दाजुभाइ-दिदीबहिनीहरूलाई पुनः सामान्य र सुरक्षित जीवनमा फर्काऔँ।
हामी एक छौँ, हामी उठ्नेछौँ! 🇳🇵❤️
ललितपुर युनाइटेड फुटबल एकेडेमी परिवार
22/08/2026
Every great player starts by watching, learning, and dreaming from the sidelines. Keep that passion burning. Your turn to step onto the pitch and shine will come sooner than you think!
21/08/2026
Huge Congratulations 👏🎉 Sujan Tmg
on getting selected from the Lalitpur District Football Association to the province round for the FIFA U-15 World Cup & Festival Azerbaijan 2026.
As our academy player we are more than happy.
Your hard work, skill, and dedication on the pitch are truly paying off. Keep bringing that same energy, drive, and passion as you step up to the province level. Best Wishes ✌️
17/08/2026
Congratulations to Lalitpur United Football Academy on securing the runner-up position in the 1st Khame Bagal 5-A-Side Futsal Tournament!
Wishing the entire academy continued success, growth, and many more silverware-worthy performances in the tournaments ahead! Keep pushing forward!
16/08/2026
📢 ललितपुरबासी युवा खेलाडीहरूलाई सुवर्ण अवसर 📣📢
FIFA U-15 World Cup & Festival 2026 (Boys) को लागि खुला खेलाडी छनोट कार्यक्रम।
अजरबैजानमा,October 22-31, 2026 सम्म हुने FIFA U-15 World Cup & Festival 2026 मा नेपालले सहभागिता जनाउने भयकोछ।
"Football Unites the World — Give Every Talent a Chance"
"विश्वलाई फुटबलले जोड्छ, हरेक प्रतिभालाई एक अवसर दिऔं"
यही नाराका साथ ४९ जिल्ला र ७ प्रदेशमा खेलाडी छनोट भइरहेकोले, यसै सन्दर्भमा, ललितपुर जिल्ला फुटबल संघले पनि आफ्नो जिल्लामा उत्कृष्ट खेलाडी छनोट कार्यक्रम सञ्चालन गर्न लागेको विषय सबैमा अवगत गराउँदछौं।
खेलाडीको योग्यता:
• उमेर:U-15 उमेर समूह सन् २०११ जनवरी १ देखि सन् २०१२ डिसेम्बर ३१ भित्र जन्मेका खेलाडीहरू।
• कागजात:जन्म दर्ताको सक्कल, पासपोर्ट साइज फोटो, अभिभावकको नागरिकताको प्रतिलिपि, राष्ट्रिय परिचय पत्र अनिवार्य।
• सामाग्री:आफ्नो खेल पोशाक, Boots & Kit सहित उपस्थित हुनुपर्ने।
छनोट हुने स्थान , मिति र समय:
स्थान: ANFA Complex Satdobato
• मिति:२०८३ भदौ २ गते, मंगलबार (१दिन )
• समय: बिहान ठिक ८ बजे ।
• सम्पर्क: नरेश थापा 9841573310
दिपक थापा 9841864813
14/08/2026
तुम्बापाे सेवा समाजलाई 0 का विरुद्ध ३ गाेल गरि ललितपुर युनाइटेड फुटबल एकेडेमी अर्को चरणमा प्रवेश !
हार्दिक बधाई 🙏🇳🇵⚽️♥️
14/08/2026
Best of luck for next match