02/08/2019
Shree Krishna Higher secondary school Temma
our schoo is running upto class 12 but there are some problem in conducting classes so please help u
02/08/2019
23/04/2018
साविक टेम्मा वडा नं 2 का गोर्खा भुपु सैनिक श्री बुद्धिमान राई ले यस श्री कृष्ण माबी टेम्मा लाई एक सेट कम्प्युटर प्रदान गर्नु भएको छ । बिगत लामो समय देखि यश विद्यालयलाई हरेक तरिकाले सहयोग गर्नु हुने वहाँलाई विद्यालय परिवार हार्दिक शुभकामना प्रदान गर्दछ । लाग्छ सेवा गर्नलाई उदार दिल चाहिन्छ । यहाँ धेरै त्यस्ता व्यक्ति हरु छन जो उदार दिल भएका, तर हामिले पहिचान गर्नै बाँकी छ । आशा छ आगामी दिनमा यस्तै सहयोगको अपेक्षा गर्दछौं । सम्पुर्ण टेम्माली जनता हरुले यसैगरी सहयोग गर्नु हुनेछ ।मिति २०७५ बैसाख ०९ गते
टेम्मावासी सम्पुर्ण शिक्षा प्रेमी महानुभावहरुलाइ खुसीको खबर ।
यश श्री कृष्ण माबी टेम्मा लाई डाँडागाउँ 2 निवासी श्री धन कुमार तामाङ ज्यु ले एक थान desktop computer प्रदान गर्नु हुने भएको छ । यहाँ लाई बिद्यालय परिवारको तर्फ बाट हार्दिक धन्यबाद ।
खेमराज मगर
प्रधानाध्यापक
यस श्री कृष्ण माध्यामिक बिद्यालय टेम्मा 1 खोटाङ मा शैक्षिक सत्र 2074 देखि कम्प्युटर प्रबिधिबाट शिक्षण गर्न खोजिरहेको अवस्थामा हाल बिद्यालयमा जम्म 4 वटा मात्र desktop computer भएको ले विद्यार्थीको सङ्ख्याको अनुपातमा कम्प्युटर अपुग भएकोले म यहाँ श्री कृष्ण माबी मा अध्ययन गर्ने सम्पुर्ण साथीहरू हरुलाइ सहयोग गर्न आग्रह गर्दछु । सुचना र सञ्चार को आधुनिक युगमा कम्प्युटर र अङ्ग्रेजी जीवन गुजारा गर्नको लागि अत्यावश्यक बस्तु भइसकेको यहाँहरु सबैलाइ बिदितै छ । दुर्गम गाउँमा भए पनि आधुनिक प्रबिधिका कुराहरु साना साना भाइबहिनीहरुलाइ सिकाउन पाए हामी धन्य हुने थियौँ । यहाँको सानो सहयोगले साना भाइ बहिनी कम्प्युटर सँग खेल्दै सिक्दै अनि सिकाउँदै बैज्ञानिक युगलाइ अनुशरण गर्न सके कतै टेम्माको बिकास अबको केही बर्षमा हुन सक्थ्यो कि ।
आशा छ । कमेन्टमा सहयोग गर्छु भनेर प्रतिबद्धता जाहेर गर्नु हुने छ । धन्यवाद ।
खेमराज मगर
प्रधानाध्यापक
27/02/2017
शैक्षिक गुणस्तर परीक्षण केन्द्र NASA ले दिएको तालिममा सहभागी भइ कक्षा ८ को विद्यार्थीहरुको गुणस्तर परिक्षण का लागि सामाग्री ग्रहण गर्दै
10/01/2017
20/12/2016
पुस्तकालय भवन
टेम्मा 3 गैरीगाउँ निबासी यश विद्यालय का शिक्षक अभिभावक संघका अध्यक्ष तथा टेम्मा गा बि स का निबर्तमान अध्यक्ष श्री धनकुमार राईका स्वर्गीय पिता श्रीजङ राई को नाममा अक्षय कोषको स्थापना भएको छ। जेठा छोरा राम कुमार राई। माइला धन कुमार राई साइँला कृष्ण कुमार राई र कान्छा रोशन राई ले जम्मा रु 101111 एक लाख एक हजार एक सय एघार विद्यालय म हस्तान्तरण गर्नु भयो ।
31/05/2015
निर्माणाधीन चार कोठे भवन
We all got Rupees 8 lakh 49 thousands 8 hundreds and 75 rupees to make library in our school. Thank u jajin uncle and all the doners from hongkong.....
All the higher secondary students are appealed to contact at our office to fill up the exam form.
Click here to claim your Sponsored Listing.
Location
Telephone
Website
Address
Temma One
Khotang
036