06/06/2026
Chetraj Bhatta ज्युलाई राष्ट्रिय अपाङ्ग महासंघ नेपालको सुदूरपश्चिम प्रदेश कार्यसमितिको छैटौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनबाट प्रदेश कोषाध्यक्ष जस्तो गरिमामय पदमा सर्वसम्मत चयन हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।
बहिरा युवा अधिकारकर्मीका रूपमा यहाँले पुर्याउँदै आउनुभएको योगदान प्रेरणादायी र प्रशंसनीय छ । साथै, सुदूरपश्चिम बहिरा खेलकुद संघ, धनगढी कैलालीका अध्यक्ष एवं सर्वाङ्गी अपाङ्गता समाज विकास नेपालको सुदूरपश्चिम प्रदेश सचिवका रूपमा यहाँले निर्वाह गर्दै आउनुभएको जिम्मेवारीले अपाङ्गता अधिकार, समावेशिता तथा नेतृत्व विकासमा थप ऊर्जा प्रदान गर्ने विश्वास लिएको छु ।
यहाँको कार्यकाल सफल, प्रभावकारी तथा उपलब्धिमूलक रहोस् भन्ने शुभेच्छा व्यक्त गर्दछु ।
धन्यवाद ।
10/05/2026
Dhangadhi Deaf Football Club is running B.E.D naxal Kathmandu congratulations team 🎉 a talented team that plays deaf football with great pass, teamwork, and energy. The players are training hard every day to improve their running, passing, and football skills so they can achieve success in upcoming matches and make their supporters proud.very running congratulations player bharma and Dinesh Rawal
19/04/2026
जन्मदिनको हार्दिक शुभकामना! सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, र दीर्घायुको कामना गर्दछु। तपाईंका सोचेका सबै सपना पूरा हुन् र जीवन सधैं फुटबल टिम खेलाडी हुन रोशन क्षेत्री
14/04/2026
नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना हाम्रो फुटबल टिमलाई ⚽
यस फुटबल ग्राउन्डबाट हामी सबैलाई सफल, सुखद र ऊर्जावान नयाँ वर्षको शुभकामना व्यक्त गर्दछौं
11/04/2026
आज यस धनगढी बहिरा युवा फुट्बल क्लबका एकदमै मेहनती, अनुशासित एवम् भरपर्दा खेलाडी दिपेश चौधरी जन्मदिन गएकोले उहाँलाई स्वस्थ, सुखी, खुसी एवम् खेल जीवनको उत्तरोत्तर प्रगतिको सुभकामना दिन चाहन्छौ
18/03/2026
Happy Birthday to the best player GK Wishing you a day filled with joy, success, and celebration as you continue to inspire with your talent and passion
08/03/2026
अन्तर्राष्ट्रिय नारी दिवस महिलाको अधिकार समानता र सम्मानको लागि मनाइने विश्वव्यापी दिवस हो
03/03/2026
होली पिकनिकको हार्दिक शुभकामना
1औ पिकनिक DDFC टिम यो होली पिकनिक रङ्ग, हाँसो र खुशीले गर्ने साथीभाइ सँग पनि रमाइलो गर्दै अविस्मरणीय क्षणहरू बिताउन पाउनुहोस् सबैमा सुख, शान्ति र समृद्धिको कामना गर्दछु