निरन्तर र गतिशीलता पाइयोस् .....
Jorpati Badminton Club
Sports for good health.
06/07/2023
Happy world Badminton Day!
24/06/2023
मिति २०८० साल जेठ१३ गते देखि१५ गते सम्म(जोरपाटी ब्याटमिन्टन क्लब द्वारा आयोजित नगरस्तरिय तथा उपत्यका ब्यापी ब्याटमिन्टन प्रतियोगिताको) सम्पुर्ण खर्च विवरण यस क्लबका सदस्यहरु माझ प्रस्तुत गरिएकोछ....🤗
22/06/2023
९ देखि १६ वर्ष का बालबालिकाहरूको लागी सन्चालन भइरहेको प्रशिक्षण कार्यक्रम
12/06/2023
व्याडमिन्टन सिक्न चाहने ९ देखि १६ वर्ष का बालबालिकाहरूको लागी सुवर्ण अवसर
09/06/2023
08/06/2023
Meet Your Dream
30/05/2023
यस जोरपाटी व्याडमिन्टन क्लबको वार्षिकोत्सवको उपलक्ष्यमा गोकर्णेशवर नगरपालिकाको सहयोगमा क्लबद्धारा आयोजित नगरस्तरीय तथा कठामण्डौं उपत्यका व्यापी ब्याडमिन्टन प्रतियोगिता सफलता पूर्वक सम्पन्न भएको छ। प्रतियोगितालाई सफलतापूर्वक भब्यरूमा सम्पन्न गर्न सहयोग गर्नुहुने गोकर्णेश्वर नगरपालिका, निर्णायकहरू, स्वास्थ्य सेवक, क्लबका सक्रिय सदस्यहरू र सहभागी क्लब तथा खेलाडी हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दछौ।
प्रतियोगिताका केही झलकहरू:
28/05/2023
जोरपाटी ब्याडमिन्टन क्लब द्वारा आयोजित गोकर्णेश्वर नगर स्तरीय तथा काठमाडौँ उपत्यका व्यापी व्याटमिण्टन प्रतियोगिता उद्घाटन कार्यक्रमका झलकहरू।
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the business
Telephone
Website
Address
Jorpati Bahundhara
Kathmandu
Opening Hours
| Monday | 06:00 - 09:00 |
| Tuesday | 06:00 - 09:00 |
| Wednesday | 06:00 - 09:00 |
| Thursday | 06:00 - 09:00 |
| Friday | 06:00 - 09:00 |
| Saturday | 06:00 - 09:00 |
| Sunday | 06:00 - 09:00 |