NINE STAR CLUB

NINE STAR CLUB

Share

⭐ Nine Star Club ⭐
Developing talent • Building character
Football with vision & values ⚽🌟💗🙏

18/07/2026

What to say. about this person Santosh Regmi good,bad,mind blowing?
Say in comment ? fans Nepal SBI Bank

11/07/2026

happy Birthday to you ❣️

22/06/2026

Another key player from our club off to Korea ✈️✈️
बिगत लामो समय देखि यस क्लबमा आबद्द भइ यस क्लबको नाम रोसन गर्न आफ्नो जादुमयी खेलको माध्यम बाट यस क्लबलाइ धेरै उपाधी दिलाउन सफल यस क्लबको एक अनुशासित कुशल खेलाडी सुजन थापा ज्युको बैदेशिक यात्रा सफल रहोस ।।।
आगमि दिनहरु सहज र सुखद रहोस ।।।।।

20/06/2026

Happy birthday to you 🎈💝 🎉

21/05/2026

Happy birthday to you 🎈🎂

10/04/2026

Off to Malta 🇲🇹: Have a safe flight ✈️💗

31/03/2026

सम्पूर्ण महानुभावहरूमा क्षमायाचना गर्दछौं र मेला स्थगित भएको बारेमा जानकारी गराउँदछौँ। साथै हामी चाँडै आउनेछौँ भन्दै यो सूचना प्रकाशन गर्दछौँ। धन्यवाद। 🙏💗

28/03/2026

सम्पूर्ण महानुभावहरूलाई हार्दिक निमन्त्रणा साथै यस मेलालाई भव्य र सबैको साथ सफल बनाउनको लागि आर्थिक तथा भौतिक सहयोगको लागि हार्दिक अनुरोध गर्दछौं।

18/03/2026

Happy birthday to you 🎉💖

18/03/2026

यही चैत २७ गते देखि ३ गते सम्म नयाँ वर्ष २०८३ एवं महाशिवरात्री मेला साथै विभिन्न खेलकुद प्रतियोगिता
आयोजना हुने भएको छ।

Want your business to be the top-listed Gym/sports Facility in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Koshi Province, Sankhuwasava
Kathmandu
9807