03/09/2026
सहयोगका लागि अपिल | Appeal for Support
का.म.पा. वडा नं. १५ होल्डिङ सेन्टरमा रहेका बाढी तथा पहिरो प्रभावित परिवारका लागि
👕 लत्ता–कपडा | Clothes
🩷 सेनेटरी प्याड | Sanitary Pads
सानो सहयोग, ठूलो राहत।
Small support, great relief.
एकजुट बनौँ • सहयोग गरौँ • मानवताको सेवा गरौँ
Be United • Support • Serve Humanity
शाउलिन नेपाल कुङ्ग फु परिवार
27/08/2026
रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोका कारण भएको जनधनको क्षतिप्रति शाउलिन नेपाल कुङ्ग फु परिवार गहिरो दुःख व्यक्त गर्दछ।
यस दुःखद् घडीमा दिवंगत आत्माहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछौँ। साथै, प्रभावित सम्पूर्ण परिवार तथा समुदायमा धैर्य र साहसको कामना गर्दछौँ।
प्राकृतिक विपत्तिबाट प्रभावित सबैको शीघ्र उद्धार, राहत तथा पुनर्स्थापनाको कामना गर्दछौँ।
🙏 शाउलिन नेपाल कुङ्ग फु परिवार
स्वयम्भू परम्परागत कुङ्ग फु प्रशिक्षण केन्द्र
26/07/2026
热烈庆祝中国人民解放军建军99周年
Celebrating the 99th Anniversary of the Founding of the Chinese People's Liberation Army.
Shaolin Nepal proudly performs traditional Shaolin Kung Fu in honour of this special occasion.
04/06/2026
Shaolin Nepal Kung Fu को तर्फबाट काठमाडौँ महानगरपालिका वडा नं. १५ का वडा अध्यक्ष श्री ईश्वरमान डंगोलज्यू, सम्पूर्ण वडा सदस्यज्यूहरू, वडा सचिव श्री प्रमोद अधिकारीज्यू तथा अधिकृत श्री दिनानाथ सापकोटाज्यूप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौं।
खेलकुद सामग्री प्रदान गरी युवाहरूलाई खेलकुद, स्वास्थ्य, अनुशासन तथा सकारात्मक गतिविधितर्फ प्रेरित गर्ने कार्यमा यहाँहरूको महत्वपूर्ण सहयोगले हाम्रो संस्थालाई थप उत्साहित बनाएको छ।
यस सहयोगले खेलकुद क्षेत्रको विकास, स्वस्थ समाज निर्माण तथा आत्मरक्षा शिक्षाको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिएका छौं।
आगामी दिनहरूमा पनि यस्तै सहयोग, सद्भाव र सहकार्यको अपेक्षा गर्दै पुनः हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
Shaolin Nepal Kung Fu परिवार
04/05/2026
Discipline in training, compassion in action.
(2026/ May 1)This Buddha Purnima, Shaolin Nepal students offer kheer as a blessing—spreading peace, humility, and kindness to all. 🙏