24/04/2026
करिव ५०० जना खेलाडी सहभागी हुने तथा ४० लाख बराबर अनुमानित खर्च रहने बहुप्रतिक्षित दोस्रो बुढानीलकण्ठ नगर खेलकुद शिल्ड - २०८३ आज २:०० बजे ह्यान्डबल खेल मैदान कपनमा उद्घाटन हुँदै ।