01/09/2026
EVEREST WOMEN'S VOLLEYBALL LEAGUE 3RD EDITION POSTPONED :
भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति गहिरो समवेदना व्यक्त गर्दै, यस कठिन घडीमा प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै, एभरेस्ट महिला भलिबल लिग (EWV) को तेस्रो संस्करण स्थगित गर्ने निर्णय गरिएको छ।
27/08/2026
रसुवा तथा आसपासका क्षेत्रमा आएको विनाशकारी बाढीले धेरैको जीवनमा गहिरो पीडा र क्षति पुर्याएको छ।
यस दुःखद घटनामा ज्यान गुमाउनुभएका सबैप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ।
साथै, बेपत्ता, घाइते, विस्थापित तथा सहयोगको प्रतीक्षामा रहनुभएका सबैप्रति हाम्रो साथ छ। उद्धार र राहत कार्यमा खटिनुभएका हरेक हातप्रति हार्दिक सम्मान व्यक्त गर्दछौँ।
यो कठिन घडीमा साहस, धैर्य र आशा नहराओस्।
21/08/2026
Comment down how many you guessed right out of 4! 👇
#