12/03/2026
फुटबल जगतका एक हस्तीको अन्त्य
फर्पिङका प्रतिष्ठित तथा सबैका प्रिय खेलकुद व्यक्तित्व श्री मुकुन्दा हरि रन्जितको असामायिक निधनको खबरले हामी सम्पूर्ण फर्पिङ खेलकुद विकास क्लब परिवार गहिरो दुःख र शोकमा डुबेका छौँ। उहाँले फर्पिङ क्षेत्रको खेलकुद विकास, खेलाडीहरूलाई प्रोत्साहन तथा युवापुस्तालाई खेलकुदतर्फ प्रेरित गर्न पुर्याउनु भएको महत्वपूर्ण योगदान सधैँ स्मरणीय रहनेछ।
उहाँ एक असल खेलाडी मात्र नभई खेलकुदप्रेमी, मार्गदर्शक र समाजप्रति समर्पित व्यक्तित्वका रूपमा चिनिनु हुन्थ्यो। उहाँको सरल स्वभाव, सहयोगी भावना र खेलप्रतिको समर्पणले फर्पिङको खेलकुद क्षेत्रलाई सधैँ ऊर्जा र प्रेरणा प्रदान गर्दै आएको थियो। उहाँको सक्रियता र नेतृत्वले यहाँका धेरै युवाहरूलाई सकारात्मक बाटोतर्फ अघि बढ्न प्रेरित गरेको छ।
उहाँको निधनले फर्पिङको खेलकुद क्षेत्रले एक अमूल्य व्यक्तित्व गुमाएको छ। उहाँले पुर्याउनुभएको योगदान र सम्झना हामी सबैका मनमा सदैव जीवित रहनेछ।
यस दुःखद घडीमा स्वर्गीय आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजन, आफन्तजन तथा उहाँलाई माया गर्ने सम्पूर्ण खेलकुद प्रेमि प्रति फर्पिङ खेलकुद विकास क्लब परिवारको तर्फबाट हार्दिक समवेदना व्यक्त गर्दछौँ।
फर्पिङ खेलकुद विकास क्लब
परिवार
22/03/2025
जिल्ला समन्वय समिति काठमाडौंको आयोजनामा संचालन भईरहेको DCC कप २०८१ फुटबल प्रतियोगिता अन्तर्गत दक्षिणकाली नगरपालिका र चन्द्रागिरि नगरपालिका बीच आज भएको फाईनल खेलमा हाम्रो दक्षिणकाली नगरपालिका प्रथम स्थान हासिल गर्न सफल भएकोमा हार्दिक हार्दिक बधाई ज्ञापन गर्न चाहान्छौ ।
फर्पिङ खेलकुद बिकास क्लब परिवार 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
22/03/2025
जिल्ला समन्वय समिति काठमाडौंको आयोजनामा संचालन भईरहेको DCC कप २०८१ फुटबल प्रतियोगिता अन्तर्गत दक्षिणकाली नगरपालिका र चन्द्रागिरि नगरपालिका बीच आज हुने फाईनल खेलका लागि हाम्रो दक्षिणकाली नगरपालिकालाई जितको अग्रिम शुभकामना । 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
11/12/2023
#फर्पिङ्ग_खेलकुद_विकास_क्लबका सदस्य रोजिन श्रेष्ठ ज्यूलाई उहाँको शुभ जन्मदिनको शुभ अवसरमा सु-स्वास्थ्य , दिर्घायु एवम् उत्तरोत्तर प्रगतिको कामना गर्दछौं..🎉🎈🎉🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂
#फर्पिङ_खेलकुद_विकास_क्लब_परिवार..🙏🙏
28/11/2023
जुनियर खेलाडी #उज्ज्वल_सुनार लाई जन्मदिनको धेरै धेरै शुभकामना ...🎉🎈🎉🎂🎂
04/11/2023
Congratulations and Best wishes to four of our Bagmati women cricketers on being selected for the national camp for the upcoming Hong Kong Women's T20I series.
|
03/11/2023
नेपालले फेरि विश्वकपको ढोका ढकढक्याएको छ .... 🎉🎈🎉🎈
#बधाई_छ_नेपाली_राष्ट्रिय_क्रीकेट_टिमलाई
फाइनल पुग्न सफल भएकोमा
🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏
02/11/2023
फर्पिङ खेल मैदानको गोलपोस्ट लामो समय देखी बिगि्एको हुनाले गोलपोस्ट मर्मत गरिदै । सहयोगी हातहरुलाई धेरै धेरै धन्यवाद ..🙏🙏🙏
⚽️⚽️⚽️⚽️⚽️⚽️⚽️
31/10/2023
#फर्पिङ्ग_खेलकुद_विकास_क्लबका उपाध्यक्ष सुनिल श्रेष्ठ ज्यूलाई उहाँको शुभ जन्मदिनको शुभ अवसरमा सु-स्वास्थ्य , दिर्घायु एवम् उत्तरोत्तर प्रगतिको कामना गर्दछौं..🎉🎈🎉🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂
#फर्पिङ_खेलकुद_विकास_क्लब_परिवार..🙏🙏
21/10/2023
#फर्पिङ्ग_खेलकुद_विकास_क्लबका सचीव रोशन श्रेष्ठ ज्यूलाई उहाँको शुभ जन्मदिनको शुभ अवसरमा सु-स्वास्थ्य , दिर्घायु एवम् उत्तरोत्तर प्रगतिको कामना गर्दछौं..🎉🎈🎉🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂
#फर्पिङ_खेलकुद_विकास_क्लब_परिवार..🙏🙏