Birds Nepal Youth club

Birds Nepal Youth club

Share

Welcome to the official page of birds Nepal Youth clubs

Welcome to the official page of Birds Nepal Youth Club! ⚽🕊️

Based in Madi-3, Baghauda, Chitwan, our club is committed to developing young football talent, discipline, and sportsmanship, and representing our community with pride and passion. ⚽🕊️

23/07/2026

“Birds Nepal का सक्रिय सदस्य Milan Mahato लाई जन्मदिनको हार्दिक शुभकामना 🎉 स्वस्थ, सफल र खुशी जीवनको कामना।”

Photos from Birds Nepal Youth club's post 17/07/2026

हार्दिक बधाई तथा शुभकामना सन्देश महताे भाइ 🎉🎊🎊🎊

Photos from Birds Nepal Youth club's post 07/07/2026

यश क्लब का अभिभाबक श्रि रामकृष्ण चाैधरी ज्यु काे उपचार काे क्रममा निधन भएकाे खबर ले क्लब परिवार दुखि छाै । वहाकाे दिवाङ्गत आत्माले सान्ति पावस हार्दिक श्रद्धाञ्जली बुबा

18/06/2026

🎉 हार्दिक बधाई! 🎉
Birds Nepal बाट उदाएका प्रतिभाशाली खेलाडी हिमेश महतो चितवन जिल्ला टिममा छनोट हुन सफल भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं।
"From Birds Nepal to Chitwan Chilli – the journey continues. Shine bright, Himesh!" 🌟

Photos from Birds Nepal Youth club's post 08/06/2026

Sangam youth club (saruwa)champions यस क्लब द्वारा आयाेजित अन्तर माडी भलिबल २०८३ काे ट्राेफि sangam youth club saruwa ले हात पारेकाे छ
आज भएकाे फाइनल बेस्ट अफ ५ खेलमा sagarmatha youth club लाई साेजाे सेटमा हराउदै sangam youth club बिजई भएकाे हाे । यस आयाेजक क्लब काे तर्फबाट दुबै टिमलाई धेरै धेरै बधाई दिन चाहन्छौं र साथसाथै यस खेलमा सहभागी टिम, सहयाेगि दाता, खेलकाे राैनक बणाई दिनुहुने दर्सक ज्यु हरू प्रति आभार प्रकट गर्न चाहन्छौं । क्लब परिवार

Photos from Birds Nepal Youth club's post 08/06/2026

यस क्लब द्वारा आयाेजित अन्तर माडी भलिबल प्रतियोगिता २०८३ सफल पार्नकाे लागि यसै क्लबका सदस्य रहनु भएका श्री Lålè Chaudhary ज्यु बाट रू १०००(एक हजार रूपैयाँ ) बराबर काे खेलाडिहरूका लागि फ्रूटि प्राप्त भएकाे छ । वहाकाे अपार माया र सहयाेगकाे लागि आभार प्रकट गर्न चाहन्छौं साथसाथै वहाँ लाई धेरै धेरै धन्यवाद दिन चाहन्छौं क्लब परिवार

08/06/2026

सय क्लब द्वारा आयाेजित अन्तर माडी भलिबल प्रतियोगिता २०८३ काे फाईनल मा पुगनु भएका दुबै टिम सङगम युवा क्लब VS सगरमाथा युवा क्लब बिच आज ठिक दिनकाे ३ बजे हुन गईरहेकाे जान्कारि गराउदछाै

06/06/2026

यस क्लब द्वारा आयाेजित अन्तर माडी भलिबल प्रतियोगिता २०८३ सफल पार्नकाे लागि श्रि बघाैडा सामुदायिक हाेमस्टे द्वारा खेल भरिकाे लागि पानिकाे बेबस्था गरिदिनु भएकाेमा वहाहरूकाे अपार माया र सहयाेगकाे लागि आभार प्रकट गर्न चाहन्छौं साथसाथै वहाँ लाई धेरै धेरै धन्यवाद दिन चाहन्छौं क्लब परिवार

Photos from Birds Nepal Youth club's post 06/06/2026

यस क्लब द्वारा आयाेजित अन्तर माडी भलिबल प्रतियोगिता २०८३ सफल पार्नकाे लागि यसै क्लबका सदस्य रहनु भएका श्री Cdy Suzzan ज्यु बाट रू १००४(एक हजार चार रूपैयाँ ) प्राप्त भएकाे छ । वहाकाे अपार माया र सहयाेगकाे लागि आभार प्रकट गर्न चाहन्छौं साथसाथै वहाँ लाई धेरै धेरै धन्यवाद दिन चाहन्छौं क्लब परिवार

Want your business to be the top-listed Gym/sports Facility in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address


Madi 3 Baghauda
Kathmandu
MADICHITWAN