26/06/2026
सौराहामा ११औं क्युरुगी तेक्वान्दो रेफ्री सेमिनार र रिफ्रेसर कोर्स सुरु भएको छ।
चितवन जिल्ला तेक्वान्दो संघको आयोजनामा भएको उक्त कार्यक्रममा देशभर बाट करिब २०० जना तेक्वान्दो प्रशिक्षकहरुको सहभागीता रहेको छ। रेफ्रीहरुको क्षमता अभिबृद्दी गर्ने उदेश्यले आयोजना गरिएको उक्त कार्यक्रमले आफुहरुलाई परिस्कृत हुन मदत पुग्ने सहभागीहरुले बताएका छन।
25/06/2026
अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको छ ।
22/06/2026
रसुवाका सुनिल लाई स्वर्ण पदक
21/06/2026
दोस्रो मेयर कप राष्ट्रिय खुल्ला टेबल टेनिस प्रतियोगता-२०८३मा दीक्षा दाहाल च्याम्पियन
21/06/2026
उसुमा भक्तपुरका सुरज ठकुरी कास्य पदक
21/06/2026
उसुमा काभ्रेका सत्या मोक्तान लाई ६० केजि तौलमा कास्य पदक
21/06/2026
उसुमा काभ्रेका सन्जय लामा लाई रजक पदक
21/06/2026
उसुमा काभ्रेका कुशल तामाङ लाई स्वर्ण पदक
21/06/2026
नुवाकोटका आशिष् तामाङलाई ५०केजि तौल समुहमा कास्य पदक
21/06/2026
फुल कन्ट्याक्ट् करातेमा नुवाकोटका सुस्मिता तामाङ लाई ५५केजि तौल समुहमा कास्य पदक