29/07/2026
११ वर्षकाे सानै उमेरमा MESSI जस्तो जादुमय फुटबल खेलेर चर्चा कमाएकी नवलपुरकी सजनी तामाङलाई APF क्लवले आबद्ध गरेर राख्ने भएको छ।🥰👏
यो सँगै उनीको पढाई र फुटबल करियरलाई झनै राम्रो साहयता पुग्ने देखिन्छ। APF जस्तो इतिहास बोकेको क्लवमा आबद्ध भएपछि उनीमा भएको Talent र क्षमतामा झनै निखार आउनेछ । उनी MESSI र PREETI RAI को निकै DIE HARD फ्यान भएको पनि बताएकी छिन् र उनीको खेल्ने शैली सबै MESSI जस्तै पनि रहेको छ। 🤗 🫶🇳🇵
अब हामीले सजनी तामाङलाई छिट्टै APF को प्रतिष्ठित जर्सी लगाएर मैदानमा खेलेको देख्न पाउनेछौ। र हामी आशा गर्नेछौ कि अबको केही बर्ष पछि सजनी नेपालको जर्सी लगाएर राष्ट्रिय महिला फुटबल टिमबाट पनि खेलेर आफ्नो देशको नाम विश्वमञ्चमा रोशन गर्नेछिन् । 🫡🇳🇵👏
25/05/2026
17 days to go…
17 straight days of FIFA World Cup group stage matches incoming 🫨
04/05/2026
Nepal women’s national team star Sabitra “Samba” Bhandari has now arrived in Doha, Qatar, where she is currently undergoing rehabilitation at the renowned Aspetar Hospital following her knee surgery.
Samba had earlier successfully undergone ACL and meniscus surgery in Auckland, New Zealand, under the supervision of Dr. Simon and his medical team, after medical guidance from Aspetar specialists.
Now, in a major step forward in her recovery journey, she has moved to Aspetar — one of the world’s leading sports medicine centers — to continue her rehab process under top-level care.
This marks another important phase in Samba’s road to comeback as she works hard to return stronger to the pitch. 🇳🇵🔥
City Sports Network
26/04/2026
लिग–२ मा छैटौँ जितपछि नेपाल १४ अंकसहित अंकतालिकाको सातौँ स्थानमै यथावत रहेको छ। यता, सोह्रौँ हार बेहोरेको यूएई १० अंकसहित पुछारमा छ। छैटौँ स्थानमा रहेको क्यानडाभन्दा ७ अंकले पछि रहेको नेपालले अब ३६ खेलको अन्त्यसम्म कति माथि उक्लन सक्ला? 🤔🇳🇵
18/04/2026
MATCHDAY VIBES ARE ON 🔥
Nepal Women 🇳🇵 vs USA Women 🇺🇸
📍 Kigali
🏆 ICC Women’s T20I Challenge Trophy
⏰ Match Time – 4:45 PM 🔥
16/04/2026
🚨 𝐁𝐑𝐄𝐀𝐊𝐈𝐍𝐆: 😲Lionel Messi has officially taken over 𝐔𝐄 𝐂𝐨𝐫𝐧𝐞𝐥𝐥𝐚̀.A bold step into ownership, marking a 𝐧𝐞𝐰 𝐜𝐡𝐚𝐩𝐭𝐞𝐫 beyond his playing career.
From legend on the pitch to building his own football vision.🔥✍️
16/04/2026
Arsenal are now the ONLY Premier League team in contention for the Champions League trophy 😎🏆