01/09/2026
नेपाल क्यान्सर सरभाईबर सोसाइटी।।
Nepal Cancer Survivor's Society || Full Documentary | TV Today HD | Nepal Cancer Survivor's Society || Full Documentary | TV Today HD |
Nepal Cancer Survivor's Society - NeCaSS is non profitable organization established by cancer surviv
01/09/2026
नेपाल क्यान्सर सरभाईबर सोसाइटी।।
Nepal Cancer Survivor's Society || Full Documentary | TV Today HD | Nepal Cancer Survivor's Society || Full Documentary | TV Today HD |
23/08/2026
https://www.facebook.com/share/1SaR2LnG8F/
भक्तपुर क्यान्सर अस्पताल मा भएको महत्वपूर्ण बहस(अन्तरक्रिया)।बेड देखी जग्गा सम्म अब बहसले मात्र पुग्दैन कार्यान्वयन समेत हुनुपर्छ भन्ने दबाब को लागि धन्यवाद भक्तपुर क्यान्सर अस्पताल का डाइरेक्टर आदरणीय डाक्टर उज्वल चालीसे ज्यु यति राम्रो उदेश्य र लक्ष्य लीनु भएको छ अवश्य पुरा हुन्छ।🙏🙏🙏
भक्तपुर क्यान्सर अस्पताल बिस्तारको बहसः बेडदेखि जग्गासम्म, अब ‘कुरा’ होइन कार्यान्वयनको दबा नेपाल हेल्थ न्युज, भक्तपुर । बढ्दो बिरामी चाप, सीमित बेड क्षमता र साँघुरिँदै गएको भौतिक पूर्वाधारले भक्तपुर क्या...
22/08/2026
आज मिति २०८३साल भदौ ६ गते नेपाल क्यान्सर सरभाईबर सोसाइटी ले आफ्ना आजीवन सदस्य हरुलाई आन्तरिक कार्यशाला गोष्ठी को आयोजना गर्यो। जसमा सदस्य ज्यूहरु द्वारा नै अब को ३ बर्षमा मा नेपाल क्यान्सर सरभाईबर सोसाइटी लाई कुन उचाइसम्म पुर्याउने भन्ने बारे विस्तृत छलफल भयो। जसको लागि आगामी दिनहरुमा के कस्ता कृयाकलाप गर्ने योजना बनाइयो।सबैको साथ र सहयोग को लागी धन्यवाद छ।
21/08/2026
आज शुक्रबार भक्तपुर क्यान्सर अस्पतालमा निकास सदस्यहरू द्वारा मनोपरामर्श सेवा, सल्लाह र सुझाव तथा क्यान्सर बिरामी र उहाँ को परिवार लाई हौसला प्रदान गर्दै।।
14/08/2026
आज शुक्रबार भक्तपुर क्यान्सर अस्पताल मा निकास सदस्यहरू द्वारा मनोपरामर्श सेवा प्रदान गरिँदै।
"सेवा नै धर्म हो। ।"
13/08/2026
💐💐हार्दिक श्रद्धाञ्जली 💐💐
२०८३ साल साउन २० गते ६८ बर्षिय वृद्ध केदारनाथ पराजुलीले आफ्नो ६७ बर्षिय क्यान्सर रोगबाट थलिएकी श्रीमती तिलकुमारी पराजुलीलाई बोकेर सुनकोसी नदिमा हाम फालेको घटना एकदमै हृदयबिदारकछ। सरिरमा क्यान्सर लागेपछी कुनै पनि बिरामी वा परिवारले केबल त्यो रोग सङ मात्र लड्दैन अवस्था हेरेर आर्थिक, मानसिक, सामाजिक हरेक परिस्थितिसङ उसको लडाइँ सुरु हुन्छ। निकास एउटा क्यान्सर सर्भाभरहरुको सस्था भएको हिसाबले आफुले सकेको गर्दै आइरहेको छ । तर यो समुन्द्रमा एक लोटा पानी मिसाए सरह हो । जिवनको यो मोडमा कसैले पनि आर्थिक , मानसिक वा सामाजिक अबस्थाले यस्तो निर्णय फेरि नगरुन। राज्यको ध्यान छिट्टै नै यस्तो कुरामा जाओस। आमा बुबा प्रती हार्दिक श्रद्धाञ्जली 🙏🙏🙏
07/08/2026
Today is Friday .
04/08/2026
With the positive belief that
"Cancer is not the end of life; there is a beautiful life even after cancer,"
100 cancer warriors confidently walked the ramp, inspiring hope and resilience.
The Nepal Cancer Survivors Society (NeCaSS) family is honored to have participated in the Ramp Walk, organized by , , and
We extend our heartfelt gratitude to and their unwavering support, dedication, and for creating this meaningful platform that celebrates the strength and courage of cancer survivors.🙏🙏💐
31/07/2026
Motivational counseling continue........
24/07/2026
हरेक शुक्रबार जस्तै आजको शुक्रबार पनी निकास टिम भक्तपुर क्यान्सर अस्पताल मा आफ्नो भोलेन्टियर सेवा दिंदै।