21/08/2026
Matches❤️
Cricket is not a game, it's an emotion. Follow this page to get all Nepali Cricket information.
��
21/08/2026
Matches❤️
23/07/2026
हामी 157 भन्दा बढी बनाउन सक्दैनम ।
23/07/2026
उडायो सपना जति हावाले😥
11/06/2026
‘आईसीसी प्लेयर अफ द मन्थ’का लागि मनोनित, अवार्ड जित्न २ खेलाडीलाई हराउनुपर्ने
मे महिनाभर उत्कृष्ट प्रदर्शन गरेका दीपेन्द्र सिंह ऐरी आईसीसी ‘प्लेयर अफ द मन्थ’ का लागि मनोनित भएका छन् । उनीसहित तीन खेलाडीलाई मनोनित गरिएको छ । जसमा बंगलादेशका विकेटकिपर ब्याट्सम्यान मुस्फिकर रहिम र ताजिउल इस्लाम रहेका छन् । ‘प्लेयर अफ द मन्थ’को अवार्ड जित्न अब भोटिङबाट निर्णय हुन्छ ।
दीपेन्द्रलाई जिताउन कमेन्टमा रहेको लिंकबाट भोटिङ गर्नुहोला । 🏏👏🇳🇵
09/06/2026
कुशल भुर्तेल(मामा) ले आफ्नो अन्तिम ५ खेलमा २ सतक र २ अर्धसतक पारी खेलेका छन। भुर्तेलको आफ्नो career को सबैभन्दा राम्रो back to back best प्रदर्शन गरेका छन।
08/06/2026
🔥 ब्रेकिङ: नेपाल टी–२०आई वरीयतामा स्कटल्यान्डलाई पछि पार्दै १५औँ स्थानमा उक्लियो! 🇳🇵🏏
नेपाली क्रिकेटका लागि अर्को ऐतिहासिक उपलब्धि! नेपालले पछिल्ला ७ टी–२० अन्तर्राष्ट्रिय खेलमध्ये ६ मा जित निकाल्दै आईसीसी टी–२०आई वरीयतामा स्कटल्यान्डलाई उछिन्दै १५औँ स्थानमा उक्लिएको छ। नेपाल अहिले एसोसिएट राष्ट्रहरूमध्ये उत्कृष्ट टोलीहरूमध्ये एकको रूपमा स्थापित हुँदै गएको छ।
नेपाल क्रिकेटको शानदार यात्रा जारी छ! 💪🔥
Rankings 🦏🇳🇵
04/06/2026
What a knock !!!! कुशल भुर्तेलले लगातार दोश्रो century हानेका छन। बिगि्रएको congratulation 👏❤️🇳🇵
04/06/2026
आशिफ शेखले Malasiya बिरुद्द १७ बलमा अर्धसतक पूरा गरेका छन। Big Congratulations Ashif 👏🇳🇵
31/05/2026
Six sixes in an over! 🔥
kushal bhurtel 🔥