22/04/2026
https://www.youtube.com/live/d3oSJlKjzvQ?si=Y3OWM26sMNUvIbf0
Kasthamandap Sports 258 likes. "MAX TIGER PRESENTS NEPAL "A" VS OMAN|LIVE FROM MULPANI"
Any News | Live Scores | Xclusive Photos |
Latest Buzz |
categories
22/04/2026
https://www.youtube.com/live/d3oSJlKjzvQ?si=Y3OWM26sMNUvIbf0
Kasthamandap Sports 258 likes. "MAX TIGER PRESENTS NEPAL "A" VS OMAN|LIVE FROM MULPANI"
Ipl
08/03/2026
बालेनलाई बधाई दिँदै सन्दीप लामिछानेले लेखे– ‘बालेनलाई निर्वाचनमा ऐतिहासिक विजय हासिल गरेकोमा हार्दिक बधाई। साथै जनताको विश्वास र मत प्राप्त गर्न सफल सबै प्रतिनिधिहरूलाई पनि बधाई। यो विजयले देशका लागि समर्पित सेवा, सकारात्मक परिवर्तन र सार्थक प्रगतिका नयाँ सम्भावनाहरूको सुरुवात गरोस् भन्ने कामना। मतदाताले देखाएको विश्वास र समर्थनले नेतृत्वसँग जोडिएको ठूलो जिम्मेवारीको स्मरण गराउँछ। देशको हित र जनताको समृद्धिका लागि अघि बढ्ने यात्रामा तपाईंलाई दूरदृष्टि, दृढता र सफलताको हार्दिक शुभकामना।’ 😍🇳🇵
08/03/2026
Recent Update:
पहिले नेताले जनतालाइ झुकाउने थिए अहिले जनताले नेतालाइ झुक्काइदिए 😝🤣🤣
Breaking News!
घण्टीको मिसाइलले 🌳 रुख, ☀️ सूर्य र ⭐ तारा सबैलाई माटोमा मिलायो! Jaya ghanti
11/02/2026
🇳🇵Tomorrow, You ready ?
11/02/2026
🇳🇵Nepal Men’s Team alongside Windies Team interacting with aspiring youngsters at the Cricket For Good Clinic.🫶
विश्वकपमा इंग्ल्याण्डसँग खेल्दै नेपाल, इतिहास रच्ने मौका
दसौँ संस्करणको आइसिसी टी–२० विश्वकपमा नेपालले पहिलो खेलमा दुईपटकको च्याम्पियन इंग्ल्याण्डको सा'मना गर्दैछ। नेपाल र इंग्ल्याण्डबीचको बहुप्रतिक्षित खेल आइतबार अपरान्ह ३ः१५ देखि मुम्बईस्थित वानखेडे स्टेडियममा सुरु हुनेछ।
जारी विश्वकपमा यी दुई टिमको यो पहिलो म्याच हो। नेपाल र इंग्ल्याण्ड पहिलो खेलमै जित निकालेर सानदार सुरुवात गर्ने योजनामा छन्। र, उनीहरूसामु पहिलो भेटमै जित दर्ता गरेर इतिहास रच्ने मौका पनि छ। हालसम्म नेपाल र इंग्ल्याण्डबीच अन्तर्राष्ट्रिय क्रिकेटमा प्रतिस्पर्धा भएको छ।
उनीहरू अब विश्वकपमा पहिलो प्रतिस्पर्धा नै स्मरणीय बनाउने रणनीतिमा हुने छन्। नेपाली टिम १२ वर्षदेखि विश्वकपमा जित निकाल्न संघर्ष गरिरहेको छ । नेपालले आफ्नो पहिलो सहभागितामा मात्र जित निकालेको थियो।
02/02/2026
TikTok · 🔱🔱🕉️काल🕉️भैरव🕉️🔱🔱 Check out 🔱🔱🕉️काल🕉️भैरव🕉️🔱🔱’s video.