15/06/2026
✨ NDA Dance Studio को अर्को गौरवमय सफलता! ✨🏆
TSH National Dance Competition–2083 मा
🥇 सोफिया गजुरेल – विजेता (जुनियर)
🥈 आकृति श्रेष्ठ – द्वितीय (सिनियर)
🥈 रिधिमा लामा – द्वितीय (ओपन)
🏅 क्रिस्टी गौतम – चौथो (सिनियर)
सम्पूर्ण विजेता नानीहरूलाई हार्दिक बधाई। तपाईंहरूको मेहनत, लगन र समर्पणले NDA परिवारलाई गर्व गर्ने अवसर दिएको छ। अझ धेरै सफलता हासिल गर्दै अगाडि बढिरहनुहोस्। ❤️
14/05/2026
Proud Moment for NDA Team!
Selected in World of Dance Nepal Audition from Theatre Round to Semi-Finale.
Congratulations to the talented NDA Team from
NDA Dance Studio, Kapan, Kathmandu.
Keep shining and dancing towards success! 💃🔥
Thank You all the choreographers specially Hemraj sir & Parents for support. And once again congrets dears dancers...
02/05/2026
#हार्दिक_बधाइ
सोलुखुम्बुको सल्लेरीमा आयोजित नगद रु १ लाख पुरस्कार राशी रहेको ज्वालामाइ दुधकुण्ड खुल्ला एकल नृत्य प्रतियोगिता-२०८३मा प्रथम स्थान हासिल गर्न सफल एनडिए डान्स स्टुडियोकि पुजा बस्नेत र दोश्रो स्थान हासिल गर्न सफल यान्ना श्रेष्ठ ज्युले रु ५० हजार जित्नुभएकोमा हार्दिक बधाइ सहित उज्वल भबिष्यको कामना ब्यक्त गर्दछौ। यो बर्षको पहिलो उपलब्धीको लागि नृत्य कलाकार, कोरियोग्राफर तथा अबिभावकमा पनि धन्यबाद।
-एनडिए डान्स स्टुडियो, कपन परिवार