29/06/2026
Same Plot, Two Distinct Neo-Classical Designs. Experience how a 4 Aana 2 Paisa residential plot can be transformed into two unique architectural concepts, each thoughtfully planned for Vastu compliance, maximum natural light, cross ventilation, modern comfort, and timeless elegance. At Spiral Grid Solutions Pvt. Ltd., we don't just design houses. We create homes tailored to your vision and lifestyle.
हामी तपाईंको आवश्यकता र जीवनशैलीअनुसार अनुकूलित नियो-क्लासिकल आवासीय डिजाइन तयार गर्छौं। वास्तु-अनुकूल योजना, प्रशस्त प्राकृतिक प्रकाश, उत्कृष्ट हावाप्रवाह, सहज तथा व्यवहारिक बसोबास र आधुनिक सुविधासहितको आकर्षक वास्तुकलालाई समेट्दै तपाईंको सपनाको घरलाई वास्तविकतामा रूपान्तरण गर्छौं।
Night View Vs Day View
17/04/2026
हामीले सोचेका थियौँ कि नेचासल्यन गाउँपालिका, सोलुखुम्बुको वडा नं. ०१ , Gauritap मा जिपलाइन (Zip line ) र साइकलिङ्गको (cycling) , wall Climbing , Swing डिजाइन (DPR) मार्फत पर्यटन विकासमा राम्रो टेवा पुग्नेछ। तर यसको निर्माणपछि आन्तरिक पर्यटनको आगमन अपेक्षाभन्दा निकै बढी भई, छिमेकी पालिका र छिमेकी जिल्ला ओखलढुंगासम्मबाट समेत करिब चार गुणाले वृद्धि भएको देखियो।
पर्यटन विकास, खेलमैत्री पार्क तथा रिफ्रेसमेन्ट सेन्टरको रूपमा विकास गरिएको यो पार्क नेचासल्यन गाउँपालिका, सोलुखुम्बुको वडा नं. ०१ मा अवस्थित छ, र हाम्रो डिजाइनले यसको मूल स्वरूपलाई जीवन्त बनाएको छ।
यस परियोजनामा संलग्न सम्पूर्ण Spiral Grid Solutions परिवारप्रति हार्दिक धन्यवाद।
10/04/2026
With a positive and promising initiation, Spiral Grid Solutions (JV with RIMC & Arcaid) is honored to receive the CD Plan of Education project from Jagdulla Rural Municipality. Looking forward to impactful work ahead.
02/02/2026
EOI selection phase 1 completed ...