कठिन परिस्थितिमा एकअर्काको साथ बनौँ। सक्नेले सहयोग गरौँ, पीडामा रहेकालाई साथ दिऔँ। 🙏🇳🇵 मानवता नै सबैभन्दा ठूलो धर्म हो। ❤️
Sajilo online form
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sajilo online form, Kathmandu.
30/07/2026
नमस्ते! 🙏 अस्ट्रिया (Austria) सम्बन्धी सम्पूर्ण जानकारीसहितको १० पेजको नयाँ पोस्ट हामीले प्रकाशित गरेका छौं। युरोप जाने सोचमा हुनुहुन्छ भने यो जानकारी तपाईंको लागि निकै उपयोगी हुन सक्छ। समय निकालेर एकपटक अवश्य हेर्नुहोला! 🇦🇹✈️
🇦🇹 अब Austria को वैदेशिक रोजगारीको भर्ना आफैं सिक्नुहोस् | Step by Step Guide
Austria जान चाहनुहुन्छ? अब कसैको भर पर्नु पर्दैन। यस भिडियोमा Austria को वैदेशिक रोजगारीको भर्ना प्रक्रिया आफैं कसरी गर्ने भन्ने जानकारी छ।
📲 यस्ता उपयोगी जानकारीका लागि हामीलाई Follow गर्नुहोस्।
श्रम स्वीकृतिको Online Form कसरी भर्ने? | Free Europass CV | Step-by-Step नेपाली Guide
यस भिडियोमा श्रम स्वीकृतिको Online Form कसरी भर्ने भन्ने सम्पूर्ण प्रक्रिया नेपाली भाषामा चरणबद्ध रूपमा देखाइएको छ। यदि तपाईं विदेश रोजगारीका लागि श्रम स्वीकृति लिन चाहनुहुन्छ भने, यो भिडियो तपाईंका लागि उपयोगी हुनेछ।
🎓 Free Europass CV बनाउने सम्बन्धी जानकारी पनि हामीले उपलब्ध गराउँदै आएका छौं।
🔗 श्रम स्वीकृतिको आधिकारिक वेबसाइट:
https://feims.dofe.gov.np/Common-Login.aspx
🔗 Free Europass CV:
https://europass.europa.eu/
👍 यदि भिडियो उपयोगी लाग्यो भने Like, Comment र Share गर्नुहोस्।
📲 विदेश रोजगारी, श्रम स्वीकृति, Europass CV, तथा अन्य Online Form सम्बन्धी उपयोगी जानकारीका लागि हाम्रो TikTok र YouTube Follow/Subscribe गर्न नबिर्सनुहोस्।
17/07/2026
🌍 विदेशमा आफैँ (Self Apply) गरेर रोजगारी खोज्दै हुनुहुन्छ?
नमस्ते।
अहिले धेरै नेपालीहरू युरोप लगायत अन्य देशहरूमा आफैँ आवेदन (Self Apply) गरेर रोजगारीका अवसर खोजिरहनुभएको छ। सही CV र Cover Letter भएमा तपाईंको आवेदन अझ प्रभावकारी बन्न सक्छ।
हामी तपाईंका लागि:
✅ व्यावसायिक Europass CV तयार गरिदिन्छौँ।
✅ आकर्षक Cover Letter लेखिदिन्छौँ।
✅ तपाईंले आवेदन दिन लागेको देश, कम्पनी र पदअनुसार CV तथा Cover Letter तयार गरिदिन्छौँ।
✅ कम्पनीअनुसार CV परिमार्जन तथा अपडेट गर्न सहयोग गर्छौँ।
✅ आधिकारिक Europass CV को ढाँचाअनुसार वा तपाईंलाई मनपरेको डिजाइनमा CV तयार गरिदिन्छौँ।
✅ विदेशी कम्पनीहरूमा कहाँ र कसरी आवेदन दिने, आधिकारिक वेबसाइटबाट कसरी Self Apply गर्ने तथा जागिर खोज्ने आधारभूत प्रक्रिया बारे पनि आवश्यक मार्गदर्शन उपलब्ध गराउँछौँ।
विदेशमा रोजगारीका लागि पहिलो प्रभाव तपाईंको CV ले नै बनाउँछ। राम्रो तयारी, सही CV र सही तरिकाले आवेदन दिएमा अवसर प्राप्त हुने सम्भावना अझ बढ्न सक्छ।
📩 थप जानकारीका लागि हामीलाई Message गर्नुहोस्।
🔴 📰 आजको अपडेट ([TODAY DATE])
👉 आजको अपडेट: नेपालले 16 देशलाई proposal पठाएको पुष्टि!
नेपाल सरकारले वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउन 16 देशसँग labour agreement गर्ने प्रक्रिया अगाडि बढाएको छ।
👉 सम्बन्धित देशहरूलाई official proposal पठाइसकेको छ
👉 G2G (Government to Government) प्रक्रिया अगाडि बढ्दैछ
👉 नेपाली कामदारका लागि भविष्यमा नयाँ अवसर खुल्ने सम्भावना
⚠️ हालसम्म कुनै final agreement भएको छैन, प्रक्रिया जारी छ।
🌍 16 देश (Copy same everyday)
अल्बानिया, अष्ट्रिया, बेल्जियम, बुल्गेरिया, बोस्निया एन्ड हर्जेगोभिना, क्रोएसिया, साइप्रस, लक्जेम्बर्ग, माल्टा, माल्दिभ्स, पोल्याण्ड, सर्बिया, स्लोभेनिया, टर्की, युनाइटेड किङडम, भियतनाम
🎉Welcome to Sajilo Online Form ! 🎉
अब ढुक्कले घरमै बसी बसी, कुनै पनि अनलाइन फारम भर्नको लागि १० वर्ष अनुभवी हामीलाई सम्झिन सक्नु हुनेछ । हजुरहरुलाई निम्न थुप्रै कुरामा हामी सहयोग गर्न सक्छौ ।
अनलाइन फर्म डकुमेन्ट सेवा
✔️ Passport
✔️ Police Report
✔️ NID (National ID)
✔️ Pan Card
✔️ QR Code
✔️ Europass CV/ Cover Letter
✔️ Shram (Labour Permit)
✔️ Lok Sewa Aayog
विदेश जाने चाहने व्यक्ति
✅ विश्वविद्यालय/कोलेजले दिएको स्वीकृति पत्र (Offer Letter/I-20)
✅ सम्बन्धित देशको दूतावासमा भर्ने पर्ने आवेदन
✅ भिसा अन्तर्वार्ता तयारी
✅ VFX कार्य
✅ स्वास्थ्य परीक्षण (मेडिकल टेस्ट)
✅ बीमा (इन्स्युरेन्स)
✅ पासपोर्ट र फोटो
✅ IELTS/TOEFL/GMAT/SAT जस्ता भाषा परीक्षण प्रमाणपत्र
✅ Work Experience
रोजगारी भिसा (कामका लागि)
✅ पासपोर्ट : कम्तिमा ६ महिनाको वैधता भएको
✅ श्रम स्वीकृति (Labor Approval)
✅ विसा आवेदन फारम वैदेशिक रोजगार विभागबाट लिनुपर्छ
✅ रोजगारी पत्र (Job Offer Letter/Contract)
✅ बैंक स्टेटमेन्ट
✅ स्वास्थ्य परीक्षण (Medical Test)
✅ बीमा (Insurance)
✅ नाे अब्जेक्सन सर्टिफिकेट (NOC)
मिल्छ भने हाम्रो फेसबुक पेज, टिकटक तिर पनि जोडिन सकिनु हुन्छ। थप केही जानकारी भए हामीलाई सम्झिन सक्नुहुनेछ। आफैं विदेश जाने र नेपालमै मोबाइलबाट केहि काम गर्ने हो भने यता पनि हेर्न सक्नु हुन्छ। केही बुझ्नु छ भने हामी जानकारी दिनेछु। तपाइँको दिन शुभ रहोस्।
नेपालमै बसेर मोबाइल तथा ल्यापटपबाट गर्न सकिने कामहरूको जानकारी चाहिन्छ भने खबर गर्नु होला। 😊
🇳🇵 पासपोर्ट & भिसा सम्बन्धी
🛂 पुलिस रिपोर्ट & NID (National ID)
💳 PAN Card & QR Code
📄 Europass CV & Cover Letter
🏗 श्रम स्वीकृति & वैदेशिक रोजगारी
🏛 लोक सेवा आयोग (Lok Sewa Aayog)
See less See less
🚨 राष्ट्रिय वाणिज्य बैंकमा १३८ जागिर खुल्यो | आजै आवेदन गर्नुहोस्! 🇳🇵
📢 राष्ट्रिय वाणिज्य बैंकले १३८ जना कर्मचारीका लागि नयाँ खुला विज्ञापन प्रकाशित गरेको छ।
✅ सरकारी बैंकमा जागिर गर्ने सुनौलो अवसर
✅ आवेदन अनलाइनबाट मात्र
🌐 Website: recruitment.rbb.com.np
💻 सस्तोमा Online Form भर्न पनि सम्झिनुहोस्।
📱 WhatsApp / Call: 9851222207
⏳ अवसर नगुमाउनुहोस्, समयमै आवेदन गर्नुहोस्!
दैनिक Job खोजेर हैरान हुनुहुन्छ?
अब तपाईंको Profile अनुसार मिल्ने Jobs दैनिक WhatsApp मा प्राप्त गर्नुहोस्। 📲
✅ NGO/INGO Jobs
✅ Bank & Finance Jobs
✅ Insurance Jobs
✅ Corporate Jobs
✅ CV Create/Update Support
✅ Online Form Filling Support
✅ Job Application Guidance
हामी तपाईंको समय बचाएर सही अवसरसम्म पुर्याउन मद्दत गर्छौं।
💰 हाम्रो मेहनत र सेवा शुल्क मात्र रु. ५००
थप जानकारीका लागि Inbox गर्नुहोस्।
18/06/2026
दैनिक Job खोजेर हैरान हुनुहुन्छ?
अब तपाईंको Profile अनुसार मिल्ने Jobs दैनिक WhatsApp मा प्राप्त गर्नुहोस्। 📲
✅ NGO/INGO Jobs
✅ Bank & Finance Jobs
✅ Insurance Jobs
✅ Corporate Jobs
✅ CV Create/Update Support
✅ Online Form Filling Support
✅ Job Application Guidance
हामी तपाईंको समय बचाएर सही अवसरसम्म पुर्याउन मद्दत गर्छौं।
💰 हाम्रो मेहनत र सेवा शुल्क मात्र रु. ५००
थप जानकारीका लागि Inbox गर्नुहोस्।
Click here to claim your Sponsored Listing.
Location
Telephone
Website
Address
Kathmandu