01/09/2026
🎉⚽ HAPPY BIRTHDAY, ANMOL TAMANG! 🎂💚
Champion Academy परिवारको तर्फबाट हाम्रो प्रतिभाशाली खेलाडी Anmol Tamang लाई ११औँ जन्मदिनको हार्दिक शुभकामना! 🎈
तिम्रो जीवन सधैं खुशी, सफलता र उत्कृष्ट उपलब्धिहरूले भरिपूर्ण रहोस्। ⚽🏆
Keep training, keep improving & keep shining, Champion! 💪🔥
❤️ Happy 11th Birthday, Anmol! 🎂
— Champion FC Family 🏆
28/08/2026
हाम्रो क्लबका अध्यक्ष श्री निरोज श्रेष्ठ ज्यू को नेतृत्वमा समाजसेवा र मानवीय सहयोगको एउटा प्रेरणादायी पहल बाढी प्रभावितहरूका लागि ‘Cloth Bank’ अभियान। ❤️🙏
25/08/2026
📢 CHAMPION ACADEMY NOTICE
भोलि बुधबारदेखि शुक्रबारसम्म Champion Academy मा U7 देखि U10 उमेर समूहका खेलाडीहरूको नियमित प्रशिक्षण सञ्चालन हुनेछ।
Age Group: U7 – U10
📅 Training Days: Wednesday, Thursday & Friday
Venue: ROK Futsal -Koteshwor
Time: 5:50am
सानै उमेरदेखि सही प्रशिक्षण, अनुशासन र फुटबलको आधार निर्माण गरौँ।
Champion FC
24/08/2026
For our Coach Yuman, the team is always more important than any single player — even Ronaldo or Messi.
One player can make a difference, but a united team makes history. 🏆
Our Coach Yuman
23/08/2026
महत्त्वपूर्ण सूचना 📢
Champion Academy को training session मा ID Card बिना प्रवेश गर्न पाइने छैन।
त्यसैले सबै खेलाडीहरूले training का क्रममा अनिवार्य रूपमा आफ्नो ID Card लगाएर आउनुहोला।
Discipline • Identity • Professionalism ⚽🏆
Champion Boys Football Club
21/08/2026
सानै उमेरदेखि नै बालबालिकाले Fitness, Strength र Healthy Lifestyle को महत्व बुझून् भन्ने उद्देश्यले Champion Academy का खेलाडीहरूलाई भोलि विशेष Gym Training का लागि BOSS FITNESS STUDIO लगिँदैछ। 💪⚽
📍 ROK FUTSAL बाट प्रस्थान
⏰ बिहान ६:१५ बजे
🏋️ Boss Fitness Studio
सानैदेखि Fitness को सही ज्ञान र बानी → बलियो शरीर, आत्मविश्वास र उत्कृष्ट खेलाडी बन्ने आधार। ❤️⚽
Champion Academy
Train Hard • Play Smart • Be a Champion 🏆
21/08/2026
📢 आदरणीय अभिभावकज्यूहरूमा हार्दिक जानकारी 🙏⚽
Champion Academy को Training Schedule मा परिवर्तन गरिएको जानकारी गराइन्छ।
📅 Sunday, Monday & Tuesday
➡️ U14 देखि U11 सम्मका खेलाडीहरूको Training हुनेछ।
📅 Wednesday, Thursday & Friday
➡️ U10 देखि U7 सम्मका खेलाडीहरूको Training हुनेछ।
🚫 Saturday — Training बन्द (साप्ताहिक बिदा)
आफ्ना बाबुनानीहरूलाई तोकिएको दिनअनुसार नियमित Training मा पठाइदिनुहुन सम्पूर्ण अभिभावकज्यूहरूमा हार्दिक अनुरोध गर्दछौँ। 🙏
Champion Boys Football Club
Discipline • Development • Dedication
Champion FC Champion Boys F.C FANZ
20/08/2026
हाम्रो शक्ति, हाम्रो परिवार Champion Academy
सानै उमेरदेखि फुटबलप्रतिको सपना बोकेर मैदानमा संघर्ष गरिरहेका यी नानीहरू नै हाम्रो भविष्य हुन्।
हरेक प्रशिक्षण, हरेक पसिना र हरेक प्रयासले भोलिको उत्कृष्ट खेलाडी निर्माण गर्दैछ।
आजका खेलाडी, भोलिका च्याम्पियन🏆
Champion Boys Football Club
Growing Together, Winning Together