18/08/2026
अन्तर्राष्ट्रिय खेलमा नेपाल बाट नेपाल को प्रतिनिधित्व गर्र्दै नेपाली अल्ट्रा-ट्रेल रनर दावा तामाङ ज्वु फ्रान्समा हुने युटीएमबी वर्ल्ड सिरिज फाइनलमा १ सय किलोमिटर दूरीमा प्रतिस्पर्धा गर्ने आज फ्रान्स प्रस्थान गर्नु भयो शुभ यात्रा सफल्ता को सुभकमना ! पशुपतिनाथ सधैं दहिना रहुन जय पशुपतिनाथ !!!🇳🇵🇳🇵🇳🇵❤️💐💪🙏
13/08/2026
Heartiest congratulations and best wishes to Miss Prisha Gyawali (Nanu) on her outstanding achievement at the Grand Slam Youth League Global Final Taekwondo Championship 2026. She won a Gold Medal in the Under-11 Individual Poomsae event and a Bronze Medal in the Under-11 Individual 28 kg Sparring category.
By securing two international medals — one Gold and one Bronze — for Nepal at the prestigious championship held in Nanjing, China, in 2026, Miss Prisha has brought great pride and honor to the nation.
Many congratulations and best wishes to Miss Prisha and Team Nepal for this remarkable international achievement.
Keep shining, keep inspiring, and keep making Nepal proud!🇳🇵🇳🇵🇳🇵❤️💪💐
28/02/2026
सूचना: यही मिति २०८२ साल फागुन १८ गते (होली पर्व) को शुभकामना सहित, Complete Health Club बिहान ६:०० बजेदेखि १०:०० बजेसम्म मात्र सञ्चालन हुने तथा मिति २०८२ साल फागुन २१ गते (निर्वाचन) का दिन क्लब बन्द रहने जानकारी गराइनेछ।
25/10/2025
अन्ततः भोलि बिहान हाम्रो बनगंगा मार्ग ब्ल्याकटप हुने भएको छ।
पर्सी सोमबारसम्म पिच गर्ने कार्य सम्पन्न हुने जानकारी प्राप्त भएको छ।
सूचना:
गाडी वा मोटरसाइकल निकाल्नुपर्ने भए बिहानै सोही अनुरूप योजना बनाउन अनुरोध गरिन्छ।
पिच हुने स्थान:
क्लब अगाडिसहित सम्पूर्ण बनगंगा मार्ग।
10/07/2025
समस्त गुरु हरुमा गुरु पुर्निमा को शुभ कामना💐💐💐❤️❤️❤️🙏🙏🙏