Nepali Football Fans Club

Nepali Football Fans Club

Share

Nepali Football Fans Club

Photos from Nepali Football Fans Club's post 09/08/2026

नेपाली चेलिहरु भुटानी महिला लिगमा चम्क्दै।

रेनुका नगरकोटी
सरु लिम्बू




⚽️🏆️🏅
🇳🇵🇧🇹

09/08/2026

यस्ता लुकेर बसेका प्रतिभावान खेलाडी हरु हाम्रो गाउँठाउमा धेरै छ्न मात्र उनिहरुलाइ साथ र सहयोगको खाचो छ।

भिडियो लाई सबै शेयर गरिदिनुहोला।



All Nepal Football Association-ANFA
🙏⚽️

19/07/2026

🏆🇪🇸 𝐒𝐏𝐀𝐈𝐍 𝐁𝐄𝐀𝐓 𝐀𝐑𝐆𝐄𝐍𝐓𝐈𝐍𝐀 𝐀𝐍𝐃 𝐁𝐄𝐂𝐎𝐌𝐄 𝐖𝐎𝐑𝐋𝐃 𝐂𝐇𝐀𝐌𝐏𝐈𝐎𝐍𝐒 𝐅𝐎𝐑 𝐒𝐄𝐂𝐎𝐍𝐃 𝐓𝐈𝐌𝐄! ⭐️⭐️

Final score
Spain - 1
Argentina - 0


03/07/2026

कर्मको फल
अदालतले नै पुर्व अध्यक्ष गणेश थापाका र छोरा गौरवलाई धुलिखेल साधारणसभामा नरोक्न आदेश दिए पनि रोकिएको थियो। अदालतको आदेशलाई अटेरी गरिएको थियो।

अहिले फेरि आफूलाई विमानस्थलमा रोकियो भनेर त्यही अदालत पुग्नुपरेछ ।
कठै

Photos from Nepali Football Fans Club's post 11/06/2026

Right person in Right place

wish you all the best

Bishal Shrestha
🙏🇳🇵

06/06/2026

सात वर्षपछि भारतले साफ महिला च्याम्पियनसिपको उपाधि जितेको छ ।
शनिबार आठौं संस्करणको फाइनलमा भारतले बंगलादेशलाइ ३–१ ले हरायाे । समग्रमा भारतको यो छैटौं उपाधि हो ।

06/06/2026

Congratulations 🎉 Indian Football Team - SAFF Women's Championship 2026 winner

INDIA 3-1 BANGLADESH - FT

04/06/2026

सिध्र स्वास्थ्यलाभको कामना विमला विक
डिफेन्डर विमला विकको शल्यक्रिया गर्नु पर्ने चिकित्सकले बताएका छन् । अस्पतालका चिकित्सकका अनुसार विमलाको नाकको एउटा हड्डी र नली भाँच्चिएको छ ।

03/06/2026

Goal Celebration

03/06/2026

Goooooa Nepal
Gita Rana Score

Want your business to be the top-listed Gym/sports Facility in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Kathmandu