25/06/2024
हाम्रा क्लबका Right defence Nikesh lama ( SANGE ) को आज पर्ने गएको जन्मदिनको हार्दिक सुभकामना सोचेको चिताएको सब मनकामना सफल रहोस् ।
MT.8848 Fc Croatia Family
official page of Mount Everest 8848 Football Club Nepal Croatia
25/06/2024
हाम्रा क्लबका Right defence Nikesh lama ( SANGE ) को आज पर्ने गएको जन्मदिनको हार्दिक सुभकामना सोचेको चिताएको सब मनकामना सफल रहोस् ।
MT.8848 Fc Croatia Family
24/06/2024
हाम्रो यस कल्बलाई माया र साथ दिदै हामिलाइ १५ थान जर्सी उपलब्ध गराउनु हुने NMS Requirement Service Pvt.Ltd Baudha 06 Nepal परिवारका प्रमुख सन्चालक AAYUSH RAI लाई कल्बको तर्फबाट मुरिमुरी धन्यवाद ज्ञापन गर्दछौ ।
23/06/2024
Aba huna laageko mt8848 vs tamang samaj ko pratakchhe live ma hami k hi minute ma jodine chhau
03/03/2024
Our own Goalmachine Samba is the top scorer of WAFF Women's Championship with 9 goals. 🐐💥
Croatia🇳🇵🇪🇺🇭🇷mona magdi vs mustang finel khel👏👏
29/12/2023
क्रोएसियामा रहनु भएका सबै भलिबल खेलाडिको लागि सुचना।
02/12/2023
21/11/2023
हाम्रो यस क्लबले आयोजना गरेको तिहार कपमा सबै जना सहभागी हरुलाई धेरै धेरै धन्यवाद🙏🙏
20/11/2023
हाम्रो यस क्लबले क्रोएसियामा आयोजना गरेको तिहार बिसेस कपमा सबै भन्दा सर्बाधिक गोल कर्ता गर्न सफल खेलाडी यस क्लबका सफल खेलाडी मनोज अधिकारिलाई धेरै धेरै बधाई ।