31/08/2026
एसीसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात !
एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले बहराइनलाई ७ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ। बहराइनले दिएको ८८ रनको लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो। अर्जुन कुमालले नटआउट ३६ र रोहित पौडेलले १९ रन बनाए। यसअघि कप्तान सन्दीप लामिछानेले ५ विकेट लिएपछि बहराइन ८७ रनमा अलआउट भएको थियो।
पुरा समाचार कमेन्टमा ...
31/08/2026
NEPAL VS BAHRAIN ACC PREMIER CUP 2026
बहराईन ८७/१० रनमा सिमित,
नेपालका बलर सन्दिप -५, ललित-३, करन -२ बिकेट लिए ।
31/08/2026
NEPAL VS BAHRAIN ACC PREMIER CUP 2026
सन्दिप - ५, ललित-२, करन केसी २ बिकेट लिएर ३२.५ ओभरमा ८३/९ विकेट गुमाएर खेल्दै बहराईन ।
31/08/2026
नेपाललाई आठौ सफलता !
NEPAL VS BAHRAIN ACC PREMIER CUP 2026
बहाराईन 24.5 ओभरमा 67/8 रन बनाउदै ब्याटिङ गर्दै
31/08/2026
फेरी अर्को विकेट !
NEPAL VS BAHRAIN ACC PREMIER CUP 2026
नेपालले १२.२ ओभरमा ४२ रन बनाएर बहराईन ५ विकेट गुमाएर ब्याटिङ गर्दै छ ।
31/08/2026
प्रिमियर कपमा नेपालको पहिलो भिडन्त आज! 🇳🇵🔥
बहराइनविरुद्ध जित निकाल्दै सुखद सुरुवात गर्ने दाउमा सन्दीपको टिम।
📍 UKM Oval, Malaysia
⏰ आज बिहान ७:१५ बजे
आजको खेलमा नेपालले कति रनले जित्ला? आफ्नो प्रिडिक्सन कमेन्ट गर्नुस् 👇
पुरा समाचार कमेन्टमा....
प्रिमियर कपमा नेपालको पहिलो भिडन्त आज! 🇳🇵🔥
बहराइनविरुद्ध जित निकाल्दै सुखद सुरुवात गर्ने दाउमा सन्दीपको टिम।
📍 UKM Oval, Malaysia
⏰ आज बिहान ७:१५ बजे
आजको खेलमा नेपालले कति रनले जित्ला? आफ्नो प्रिडिक्सन कमेन्ट गर्नुस् 👇
पुरा समाचार कमेन्टमा....
29/08/2026
NEPAL 'A' VS VICTORIA XI को खेलमा नेपालले VICTORIA XI लाई १४३ रनको लक्ष्य प्रस्तुत गरेको छ, कस्ले जित्ला त आजको खेल ??
29/08/2026
Road to UFC फाइनलमा नेपाली MMA स्टार रविन्द्र ढाँट !
नेपाली MMA स्टार रविन्द्र ढाँटले Road to UFC Season 5 को बान्टमवेट फाइनलमा जापानका Ryo Tajimaसँग प्रतिस्पर्धा गर्ने भएका छन्। ढाँटले सेमिफाइनलमा न्युजिल्यान्डका कासिब मर्डकलाई स्प्लिट डिसिजनमार्फत पराजित गर्दै फाइनल यात्रा तय गरेका हुन्। ऐतिहासिक जितका लागि रविन्द्रलाई हार्दिक शुभकामना! 💐🇳🇵
28/08/2026
बझाङका रवीन्द्र ढाँट रोड टु यूएफसीको फाइनलमा, इतिहास रच्ने अवसर
बझाङका रवीन्द्र ढाँट रोड टु यूएफसीको फाइनलमा, इतिहास रच्ने अवसर
नेपाली एमएमए फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी सिजन–५’ को फाइनलमा प्रवेश गरेका छन्। चीनको सांघाईमा शुक्रबार भए....
28/08/2026
नेपालमा बा!ढी त्रासदीप्रति बार्सिलोनाको सं!वेद!ना, मृ!त!कको सम्मानमा एक मिनेट मौ!नधारण
नेपालमा आएको वि!नाश!कारी बा!ढीप्रति स्पेनिस फुटबल क्लब एफसी बार्सिलोनाले सं!वेदना व्यक्त गरेको छ। नेपाल–चीन सीमा क्षेत्रमा बाढीका कारण ज्या!न गुमाएका व्यक्तिहरूको सम्मानमा क्लबले एक मिनेट मौनधारण गरेको हो। बाढीबाट नेपालसहित सीमावर्ती क्षेत्रमा ठूलो क्षति पुगेका बेला बार्सिलोनाले प्रभावित समुदायप्रति ऐ!क्यब!द्धता जनाएको छ। वि!प!द्पछि नेपालमा ठूलो मानवीय क्ष!ति भएको छ भने सयौँ मानिस अझै बे!प!त्ता छन्। प्र!भावित क्षेत्रमा उद्धार तथा खोजी अभियान जारी छ। बार्सिलोनाको यो कदमले नेपालमा भएको वि!प!द्प्रति अन्तर्राष्ट्रिय खेलजगत्को सं!वेद!नशीलता झल्काएको छ।